@thakurkc tkc jiu le news herney garnu vako rainaxa kasto daal ra chamal thiyo vanera ki aafai gayera bitaran garera aaunu vako thiyo chalkhel rey oli ko rakhel ho ki k ho satya kura ta pachaunai nasakney
"खोट निकाल्नु, निंदा गर्नु, कुरा काट्नु, आलोचना गर्नु, उपदेश दिनु, सम्भव छैन भन्नु, आदि एकदमै सजिलो छ, दुनियाको जस्तोसुकै निकम्माले पनि गर्न सक्छ तर समस्या बुझेर समाधान गर्नु चाहिँ सबैको वशको कुरा हैन ।"
#GM#GKTY
Indeed, true love is not coming together of two souls, but it is one incomplete soul finding its other half to live a complete life😍💏💑
#SHE#SWIPED#RIGHT#INTO#MY#HEART#PUKU#GKTY
#😘😙😍
जीवनको यात्रा त्यति सजिलो छैन। खै के सोचेर मान्छेहरुले जिन्दगीलाई दुई दिनको चोला भनेका होलान् ! सायद ती भन्नेहरुले दुःखको पहाड उठाएर कहिल्यै हिंडेनन् होला, व्यथाको भेलमा कहिल्यै बगेनन् होला, पीडाको भूमरीमा कहिल्यै डुबेनन्... https://t.co/wgRsybYBi7