#राजा र #राजतन्त्रमा ६२/६३ को १९ दिन आन्दोलन हुँदा पनि सेना परिचालन गरिएको थिएन,
राजाले गोलि हान्न आदेश दिएनन्, नेपाली जनता अनावश्यक मर्छन भनेर जनताको नासो जनतालाइ नै सुम्पेको छु भन्दै सहजै बिरासत छोडे! तर दलालतन्त्रमा पहिलो दिन नै सेना परिचालन....❗️

आस्तिक'हरुको पार्टी आफ्ना अध्यक्षको डमी बनाएन, व्यानर व्याचमा हात हल्लाएको फोटो राखेन, अध्यक्षका लागि छुट्टै सिंहासन बनाएन र नाराहरुमा उनको जयजयकार गरेन तर ब्यक्तिपूजाका विरोधी: आफ्ना नेतालाई कसरी देवत्वकरण गरिरहेछन् ..
सोचौं खुला हृदयले !
तिमी साच्चै जित्नका लागि जन्मेका हौ ।
तर जितेर बिजेता बन्नको लागि जित्ने योजना बनाउने,
जित्न तयारी रहने र जित्ने दृढ अठोट लिनुपर्ने हुन्छ ।
हनुमानg
तपाइको लाईन पठाउनुहोश
नपाउने चिजमा आँसु झार्नु हुँदैन
पाउने चिजमा समय सार्नु हुँदैन
जे गर्छ भाग्य र समय ले गर्छ
मान्छे भएपछि हिम्मत हार्नु हुँदैन
हामी कहिले काहिँ टाडाका
ताराहरु गन्दै गदा नजिकको
चंदमा भुल्न पुगछै.
हनुमानg
नपाउने चिजमा आँसु झार्नु हुँदैन
पाउने चिजमा समय सार्नु हुँदैन
जे गर्छ भाग्य र समय ले गर्छ
मान्छे भएपछि हिम्मत हार्नु हुँदैन
हामी कहिले काहिँ टाडाका
ताराहरु गन्दै गदा नजिकको
चंदमा भुल्न पुगछै.
हनुमानg
धरतीको धुलो म त डाँडा पारि जुन छ,
हाँसो ओठभरि तर छातिभरि खुन छ ।
निरस खल्लो जवानिमा मुटुभरि पिरहरु,
तितो टर्रो जिन्दगिमा न त कुनै नुन छ ।
छल कपट जताततै बैगुनि र स्वार्थिहरु,
टर्यो दया मर्यो माया न त कुनै गुन छ ।बाङ्गा साथिसंगी देख्छु टेढा आफ्नाहरु,
बुझ्नै सकिएन
आजकल मान्छेभन्दा भगवान गरिब छ्न।मान्छेले दिएको ५/१० रुपैयाँ ले गुजारा गर्छन अनि दुइचार दाना स्याउ र केराले पेट भर्छन।
धन्य छौँ हामी ,
मान्छेलाई नगरे पनि "रक्षा गर" भन्दै भगवानलाई रक्षा गर्न सकेका छौँ ।
दुख छ है ...