#Nepal-#India#BhotekoshiFlood
नेपाल मेरो लागि केवल एउटा देश होइन- यो मेरो मनसँग जोडिएको भूमि हो। मनदेखि भन्छु, म नेपालकी छोरी हुँ। 🇳🇵
भदौ १५ गते, सोमबार, नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा नेपाली समुदायसँगै विनाशकारी बाढीमा ज्यान गुमाउनुहुनेहरूप्रति एक मिनेट मौन धारण गर्दै श्रद्धाञ्जली अर्पण गरेँ।
यस अवसरमा उपस्थित नेपाली समुदायसँग दुःख बाँड्दै गहिरो समवेदना व्यक्त गरेँ। यो केवल नेपालको दुःख होइन, यो हाम्रो साझा दुःख हो।
यस अवसरमा हामीले दीप प्रज्वलन गर्दै दिवंगत आत्माहरूको शान्ति र शोकसन्तप्त परिवारहरूलाई यो असह्य पीडा सहने शक्ति मिलोस् भनेर प्रार्थना गर्यौँ। 🪔🙏
आज भारतका असंख्य मानिसहरू नेपालसँग यो शोकको घडीमा उभिएका छन्। हामी सँगै शोक गर्छौँ, सँगै प्रार्थना गर्छौँ र सँगै पुनर्निर्माणमा जुट्नेछौँ।
२०७२ सालको भूकम्पको बेला म नेपालमै थिएँ, र मैले आफ्नै आँखाले त्यो पीडा र विनाश देखेकी छु। त्यसैले आजको यो दुःख मेरा लागि अझ गहिरो र व्यक्तिगत छ।
भारत सधैँ हरेक विपत्तिमा नेपालसँग काँधमा काँध मिलाएर उभिएको छ र हामी सधैँ उभिइरहनेछौँ।
🇮🇳🤝🇳🇵
@ashish_gajurel Excellent initiative Sir. Let’s grow together—one tree at a time! Expanding greenery at our Dryport not only beautifies the space but also builds a healthier, more sustainable environment for the future.
@sawteenp@madhumarasini@kharelparas It’s really heart warming to hear this news. Experience and intelligence works wonders for any organisation. Have a great tenure sir
@MofaNepal@amritrai555@krishnadhakal07 Congratulations on assuming the esteemed responsibility of Foreign Secretary of Nepal. Wishing you great success in this significant role as you steer the nation’s foreign relations to greater heights.
@NavitaSrikant Respected Madam
Wishing you and your family a joyful and peaceful 2025.
May this year bring good health, happiness, and the contentment that comes from a life well-lived.
Let us cherish the moments and the wisdom gained along the way. Happy New Year.
Regards
B. Mohan