धेरै खुसी लाग्यो पुर्णिमा @poornimashresth ! विश्वको सबैभन्दा मुश्किल हिमाल मानिने K2 को आरोहरणको बधाई । बलेको आगो त जस्ले ताप्छ । निभ्ने हो कि बल्ने हो ? दोधारमा रहेको बखत सहयोग गर्ने सबै संस्था र व्यक्तिहरुलाई पनि आभार र बधाई । पुर्णिमाले QR कोड मार्फत सहयोग माग्दा, ट्विटरमा खिसीट्युरी गर्नेहरुलाई बिशेष सम्झना ।
बिचराहरुले जीवनमा सक्ने भनेकै गर्न खोज्नेहरुको खिसीट्युरी हो ।
संसारका हर खिसीट्युरीको जवाफ शब्दबाट दिनु पर्दैन । खिसी गर्नेहरुमा अधिकांश त्यस्ता हुन्छन, जो जीवनमा किर्तिपुरको ढिस्को पनि चढन सक्दैनन । ती अभागीहरुलाई, शब्द होइन कामबाट जवाफ फर्काए हुन्छ ।
जसरी तिमीले फर्कायौ, अहिले । नया पिढीले धेरै सिक्न सक्छ तिमीबाट । कसरी गोर्खाको एक गरिब किसानकी छोरीले आकास छोइन ।
जादा जादै , किरण प्रधानको एउटा गीत समझें :
भूल हो तेरो भागी हिडनु जीवन देखि डराएर
यहाँ जिउनेहरुले सबथोक पाउछन्
मर्नेहरु सब फालिन्छन....
संसारसँगै तँ घुम्दै जा अनि
सारा संसार तेरै हो
उड्दै उड्दै छुन सकिस् भने
जुन तारा सम्म तेरै हो ...
शुभं करोति कल्याणं आरोग्यं धनसंपदा ।
शत्रुबुद्धि-विनाशाय दीपज्योती नमोऽस्तुते ।।
Our entire team at Shreekrishna engineering & construction takes immense pleasure
in wishing you a very Happy Diwali and a Prosperous Year ahead !!
🎉❤️🎁
#skeclteam
गत जेठ १० गते संसदको अर्थ समितिको बैठकमा आईतवार बिदा दिने भनी गरिएको निर्णय उचित नभएको विषय उठाएको थिएँ। सरकारले यसमा पुनर्विचार गर्दै असारबाट कार्यान्वयन नगर्ने निर्णय गरेकोमा हार्दिक धन्यवाद !
https://t.co/HYaEHGeBBV