@NirmalPrasai5 जसरि खानकोलागि भोजनालय हुन्छ त्यसरिनै सौचको लागि सौचालयको आबश्यक हुन्छ त्यो हातमा बोकेर हुँदैन, पर्यटन ब्यबस्थापन अन्तर्गत प्राथमिक कार्यमा पर्छ, यो स्थानिय सरकारको कर्तब्यमा पर्छ। पर्यटन सँस्कारको कुरा त तब आउँछ जब सौचालय भएर पनि उपयोग गर्न भने! सार्बजिक खपतकालागि हल्काकुरा नगरौ
मेरो फेभरेट टिम ब्राजिल जसको क्यापटेन मेश्सि हो😂। तर मलाई अर्जेन्टिनाको क्रिष्टियानो रोनाल्डो पनि एकदम मनपर्छ😂 अनि फ्रान्सको नेमारको त के कुरा गर्नु तुफान तुफान नै हो😂 २०२२ को ओल्डकपनै जितायो😂😂 हेरौ यो पटक के हुन्छ😂😂
@bararukhe@Mission2087 मेरो बुझाई के हो भने नेपालमा जब सम्म हुलाकि ब्यबस्थ को उचित ब्यबस्थापन र नियमन हुँदैन तब सम्म यो नेपालको लागि हनिकारक नै हुन्छ बिदेशीको कपि गर्नलाई त्यो हिसाबको ब्याबस्थापन हुनु जरुरि छ।
@ajayRAI__ यो त्यति ठूलो बिषय हैन यो नियम साधारण बहुमत ले पारित गर्न सक्छ यदि रास्वपाले चह्यो भने त्यामाथि राप्रपाले पनि साथ दिन सक्छ किनकि उनिहरुको यो बिषयमा एजेण्डा मिल्छ २/३ नै पुग्छ😂😂