धरातल एकै भएर पनि हामी विभाजित छौँ । धरती विभक्त छ । भाषा-भुषा, देश-भेष, सीमा-सरहद, हद-बेहद, सही-गलत, जायज-नाजायज आदि इत्यादिमा । उपर्युक्त लक्षणानुसार तंपाई मानवमा पर्नुहुन्छ । तर, म अमानव हुँ । मसँग मानव हुनुको योग्यता छैन ।
https://t.co/d6bE9lwhua
हाम्रा केही परम्परागत संस्कार अत्यन्त कठोर र बोझिला छन्,
खास गरी मृत्यु संस्कार।
आधुनिक मान्यतासित पटक्कै मेल खाँदैनन्
तर बदल्न चाहनेहरू पनि असहाय पाइन्छन्।
पुरानो समाज गयो भन्छन् तर पकड बलियै देखिन्छ।
साहस होस्
शुभ होस्!
जोगी भैसकेँ सबैथोक छोडेर भन्ने तिमीजस्ता चुतिया गाण्डु ढोँगीहरूले देश राजनीतिको चिन्ता गर्न हुन्न। जोगीको देश हुन्न। जोगीको राजनीति हुन्न।
पैले आफ्नो धन्दा छोड। त्यसपछि अरूको चिन्ता गर्नु।