आम नागरिकले देश भित्रै मिहिनेत गरेर जीवन धान्ने परिवेश खोजेको/मागेको मात्र हो। तर राजनीति र राज्य भित्रका ठूलाठालुहरूको पत्रु सोच, असक्षमता र वेइमानीले गर्दा उर्जावान युवाहरू धुरूधुरू ॲासु झार्दै विदेशिनु पर्ने वाध्यता छ।
यस्तै अवस्थाको निरन्तरताले यो देश कहॅा पुग्ला?
केहि गरौं!
४ मुठा साग १ डालो खुर्सानी बेचेर जिविका निर्वाह गर्नेहरुले सहरको कुन चोक मा सटर भाडामा लिन सक्छन् र ? "सटर भाडामा लिगेर बेच्नु नि सामान रे" कत्तिन...........
गरिबका दुखका- ती मौन चीत्कार
लाग्छ नि हजुरलाई - आँसुको व्यापार !
डोजरले पुर्ने भए सामाजका समस्याका खाल
किन जन्मन्थे होला, बुद्द र गान्धी- बेकार !
जब तिम्ले रोक्ने छौ लौरिको चाल !
योजना बन्लान दिगो र विशाल !!
गरिबका दुखका- ती मौन चीत्कार
लाग्छ नि हजुरलाई - आँसुको व्यापार !
डोजरले पुर्ने भए सामाजका समस्याका खाल
किन जन्मन्थे होला, बुद्द र गान्धी- बेकार !
जब तिम्ले रोक्ने छौ लौरिको चाल !
योजना बन्लान दिगो र विशाल !!
गरिबका दुखका- ती मौन चीत्कार
लाग्छ नि हजुरलाई - आँसुको व्यापार !
डोजरले पुर्ने भए सामाजका समस्याका खाल
किन जन्मन्थे होला, बुद्द र गान्धी- बेकार !
जब तिम्ले रोक्ने छौ लौरिको चाल !
योजना बन्लान दिगो र विशाल !!
@MumaRamKhanal सर पनि हिजो गरिबहरुको लागि लड्छु भनेर नाम कमाएर विश्लेषक बन्नु भा हैन ?
हजुरको गाउँ पनि कतै होला ! काठ्मान्डु किन आउनु भा को ?
गाउँमा गरिब,दलित,एकल महिलाहरुलाई गाउँघरमा कस्तो अपहेलना हुन्छ भन्ने बिर्सनु भो? मान्छे त्यस्तो अपहेलनाबाट बच्न पनि ठूलो सहरको भिडमा आउछ!
@jagannathlc बागमतिको सभ्यता बिगरेको 5/7हजार सुकुम्बासीले हैन होला !
खोलालाई डुड बनाएर छेउ छाउमा ploting हान्ने ! हामी जस्ता सभ्य भन्नेको घरको ढल तेहि हाल्ने system ले हो !
सभ्यता बचाउन सामाजिक पाटो पनि हेरम ! गरिबिलाइ मजाक बनाएर सभ्य भैदैन !
डोजरले सभ्यता फर्काउन्न्न ! ल जा 🤣
त्यसका निम्ति राज्यका निकायले अध्ययन/अनुसन्धान गरे हुन्छ। गलत मानिसले सुकुमबासीका रूपमा फाइदा उठाएका छन् भने कारबाही गर्न सकिन्छ।कोही किन सुकुमबासी भएको नाटक गर्छ। त्यसैले सुकुमबासी समस्याको जरामा गएर समाधान खोज्नपट्टि ध्यान पुग्नु आवश्यक छ।
समस्या होइनन् सुकुमबासी !
मैले २०४८ साल देखि भोट हाले , देश बनाउलान, गाउँ बनाउलान भन्दाभन्दै मेरो कपाल फुल्यो लौरोको साहाराले उभिन परेको छ । सफा हात भएका र सफा कोट लगाउने त धेरै आए तर खोट नभाको नेता मैले पाउन सकिन । मलाई आशा छ अबको यो चुनावले हामिलाई खोट भएको नेता दिने छ । #electionmela2079
दुई दशकभन्दा लामो समय चलचित्र क्षेत्रबाट समाज परिवर्तनका लागि योगदान गर्नुभएका रेखा थापा प्रतिनिधि सभा सदस्यका लागि मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवार हुनुहुन्छ।मंसिर ४ गतेको निर्वाचनबाट विजयी भइ संघीय संसदमा पुगेर कानुन निर्माण र नीतिगत परिवर्तनका लागि काम गर्ने उहाँको चाहना छ।
सामाजिक र राजनीतिक परिवर्तनको मोर्चामा अग्र भागमा रहेर वर्षौं संघर्ष गरेका महिला नेतृत्वका लागि अझै लडिरहेका छन्।हाल काठमाडौं २ को उम्मेदवार रहनुभएका पूर्व सभामुख ओनसरी घर्ती @OnasariGharti संसदमा महिलाको सहभागिता र प्रत्यक्ष निर्वाचनका विषयमा भन्नुहुन्छ :
https://t.co/MhnGfJLHbJ
संघीय संसदमा प्रत्यक्ष चुनाव जितेर धेरै भन्दा धेरै महिला आउन किन जरुरी छ ? प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धामा रहेका महिला के भन्छन् ? अबको केही समय हामी उहाँहरूका कुरा सुन्छौं/सुनाउँछौं । #nepalelection2079#womenleadership