मनमा लागेको ऐउटो कुरो- यो कोकाकोलासँग नेपालका राजनीतिक दलहरू सबैलाई केको डर, के को मोह हो? कर छलेको कुरा राज्यको अनुसन्धानबाटै प्रमाणित छ। अहिले सतहमा देखिएको ९ अर्ब, त्यसभन्दा बाहेक ६ अर्ब राज्यले पाउने देखिन्छ।
अहँ न पुराना न नयाँ दल संसदमा चुइँक्क किन बोल्न डराउँछन्?
“Israel has become the poster child of an awful right-wing variant of ethnonationalist political project, from Bolsonaro in Brazil, Viktor Orbán in Hungary, Modi in India... even though a number of them are deeply antisemitic by all definitions of the term”
- @andrewfeinstein
टेपको कुरा गर्दैगर्दा!
देशको भुपु प्रधानमन्त्रीले अहिलेका बहालवाला प्रधानमन्त्री को बारेमा सार्बजनिक ठाउमा प्रत्यक्ष रुपमा आरोप लगाएका यि कुरामा केहि अनुसन्धान भय? केहि भयो?
Deerwalk SWN Earthquake Relief Fund
$39,515 USD raised
दाजुले @rudrarajpandey भुकम्प बेला नि उठाएका रैछन ४० हजार पैसो बुझाएकि नै ? https://t.co/RJpYTcZxDN
गरिबी निवारण मन्त्रालयको सचिव हुँदा 'लोभ गर्न हुन्न' भन्दै भाषण दिने टेक नारायण पाण्डे गृह सचिव भएलगत्तै ५ करोडको घर किन्छन्, 'वेट धेरै भो' भन्दै भात खान छाडेका यीनले पैसै खान थालेका रहेछन् ।
Kosailai thaha xaina jasto lagyo...pahila pani qualify vako ho.india ra pak ko jhanjat le navako thyo asia cup ....k vanne first time vannxan ...jhannt haru... #AsiaCup2023#NepalCricket