आफ्नो पटुकिको एक छेउमा, उहिल्यैदेखि साँचेर खुव जतन साथ पट्याइएका केहि नोटहरु, बढो प्रेमपुर्वक थमाईदिएपछि आमा भन्नुहुन्छ, "मैले केहि गर्न सकिन तर तँ ठुलो मान्छे बन्नुपर्छ"!!
सहरको मुटुमा बसेर उ त्यहि सोचिरहन्छ, कति त्यस्ता ठुला मान्छे जन्मायो होला यो सहरले, जो आमाभन्दा ठुला बने।