पुस्तक : सम्झना भैरव स्मृतिग्रन्थ
लेखक : विभिन्न
विधा : स्मृतिग्रन्थ
"भैरव अर्यालको सम्झनामा त्यतिबेला 'सम्झना' मार्फत गरिएको यौटा प्रणलाई अहिले भैरव पुरस्कार गुठीको तर्फबाट पूर्णता दिने प्रयास हो 'सम्झना : भैरव स्मृतिग्रन्थ'।"
- सम्पादकीय
#2bbooks#books#nepalibooks#memories
पुस्तक : दोभान
लेखक : विजयबहादुर मल्ल
विधा : लघु नाटक-सङ्ग्रह
"समाजलाई सूक्ष्म दृष्टिले हेरी नाटकको माध्यमद्वारा त्यसको मनोवैज्ञानिक विश्लेषण गर्नु नै मल्लजीको विशेषता हो भन्ने लाग्दछ।"
- लैनसिंह बाङ्गदेल
#2bbooks#books#nepalibooks#drama#nepalidrama
पुस्तक : भवानी भिक्षु : कृतित्व र व्यक्तित्व
संयोजन-सम्पादन : भाउपन्थी
विधा : कृतित्व र व्यक्तित्व
"यो कृति भिक्षुबारे, उनका सदा पठनीय कृतिहरू र उनको व्यक्तित्वका विभिन्न पक्षको पुनः स्मरण गराउन समर्थ छ।"
#2bbooks#books#nepalibooks#artandpersonality#nepaliartandpersonality
पुस्तक : बङ्गलादेशका समकालीन कथाहरू
अनुवादक : ध्रुवचन्द्र गौतम
विधा : कथासङ्ग्रह
"दक्षिण-पूर्वी एसियाली देशका कथावस्तुहरू मिल्दाजुल्दा हुँदा रहेछन्। प्रस्तुत सङ्कलनले हामीलाई बङ्गलादेशीय समाज र जीवनको विविध चित्र दर्साएको छ।"
- अनुवादक
#2bbooks#books#nepalibooks#shortstories
पुस्तक : अविरल बग्दछ इन्द्रावती
लेखक : रमेश विकल
विधा : उपन्यास
"यो हाम्रो बदलिँदो आर्थिक, सामाजिक र सांस्कृतिक जीवनको पनि कथा हो र निष्कर्षमा नयाँ सन्दर्भसुहाउँदा जीवनमूल्यको खोजीको कथा हो।"
- माधवप्रसाद घिमिरे
#2bbooks#books#nepalibooks#novel#nepalinovel
पुस्तक: जिन्दगी र समय
लेखक: ध्रुव मधिकर्मी
विधा: कथासङ्ग्रह
"यी कथाहरू कृषि-सभ्यताबाट आधुनिक सभ्यतातिर प्रवेश गरिरहेको, तर असीमित लालसा पूर्ति गर्न नसकेको समाजको विरोधाभास र विसंगतिका कथा हुन्।"
- माधवप्रसाद घिमिरे
#2bbooks#books#nepalibooks#shortstories#nepalishortstories
पुस्तक: दुर्गा हजुरमाको भूत
लेखक: प्रदिप नेपाल
विधा: बाल उपन्यास
"मलाई लाग्यो नानीहरूको जीवनसँग सम्बन्ध राख्ने किताब लेख्नै पर्छ। एउटा भूतको कथा लेख्ने निर्णय गरेँ। विषयवस्तु म स्वयमका लागि नौलो थियो। पत्यार नलाग्ने खालको।"
-लेखक
#2bbooks#books#nepalibooks#novel#nepalinovel
पुस्तक : ब्लफ कलर
लेखक : द्वारिका कुईकेल (थापा)
विधा : उपन्यास
"समाजमा घट्ने गरेका घटनाहरूलाई विवेच��ा गरी समाजलाई ऐना देखाउनु यस उपन्यासको लक्ष्य रहेको छ।"
- प्रदिप कोइराला
#2bbooks #books #nepalibooks #novel #nepalinovel
पुस्तक : विकासे च्याङ्ग्रो
लेखक : विश्व शाक्य
विधा : हास्यव्यङ्ग्य नाटिका सङ्ग्रह
"प्रस्तुत पुस्तकका चरित्रहरूले खेलेका भुमिका र तिनीहरूका संवादबाट आएका सन्देशहरूले नेपाली जनजीवनका धेरै पक्ष विपक्षहरूलाई उजागर गर्दछन्।"
- बसन्त पन्त
#2bbooks#books#nepalibooks#satiricaldrama
पुस्तक : विगत आगत
ले��क : हरिहर खनाल
विधा : कथासङ्ग्रह
"यस भित्रका कथाहरू विविध माध्यम र कोणहरूबाट आफै बोल्दैछन्। कथा पढ्दै जाँदा धेरै ठाउँमा हामी आफैलाई पाइरहेका हुन्छौं।"
- प्रभातकुमार जोशी
#2bbooks #books #nepalibooks #shortstories #nepalishortstories
पुस्तक : हितैषी
लेखक : कमल दीक्षित
विधा : निबन्धसङ्ग्रह
"यी निबन्धहरूमा लगभग पच्चीस जना विशेष व्यक्तित्वहरूको प्रशंसात्मक चर्चा गरिएको छ जसमा अधिकांश स्वनामधन्य साहित्यिक प्रतिभाहरू छन्।"
- नगेन्द्रराज शर्मा
#2bbooks#books#nepalibooks#essays#nepaliessays
पुस्तक: साइबर-भानु
लेखक: कमल दीक्षित
विधा: निबन्धसङ्ग्रह
"एक थरी निबन्धहरू शोधखोजमूलक ��न्। अर्का थरीमा निजात्मकता बढी छ भने तेस्रा थरीमा नेपाली भाषाको वर्तमान स्थिति र त्यसबारे निबन्धकारका विचार प्रस्तुत छन्।"
- चूडामणि बन्धु
#2bbooks #books #nepalibooks #essays #nepaliessays
पुस्तक : भवदीय फलानो
लेखक : कमल दीक्षित
विधा : निबन्धसङ्ग्रह
"बीस लेखहरूको सङ्कलन भएको यस कृतिमा कतै आत्मपरक निबन्धको आस्वादन लिन पाइन्छ भने कतै समीक्षात्मक चिन्तनको अनि कतै अनुसन्धानात्मकताको पनि।"
- रमा शर्मा
#2bbooks#books#nepalibooks#essays#nepaliessays
पुस्तक : हिमाल र मान्छे
लेखक : दौलतविक्रम विष्ट
विधा : उपन्यास
"सगरमाथा र त्यसको काखको जनजीवनलाई लिएर लेखिएको पहिलो उपन्यास हो- हिमाल र मान्छे। यसले सौन्दर्य र साहसको एकान्त विचित्रतामा प्राण भर्न सकेको छ।"
- माधवप्रसाद घिमिरे
#2bbooks#books#nepalibooks#novel#nepalinovel
पुस्तक : घाउका सत्र चक्का
लेखक : ���ौलतविक्रम विष्ट
विधा : कथासङ्ग्रह
"के मेरो बैँस मेरो अपराध हो? मेरा गालाका पाटामा चढेको लाली नै मेरो अपराध पो हो कि? स्वास्नीमान्छेको चोला लिनु नै पो अपराध हो कि?"
- पुस्तकभित्र
#2bbooks #books #nepalibooks #shortstories #nepalishortstories
पुस्तक : फाँसीको फन्दामा
लेखक : दौलतविक्रम विष्ट
विधा : उपन्यास
"आत्मकथापरक शैलीमा लेखिएको यस उपन्यासले शहीद धर्मभक्तको जीवनका मुख्य घटनाहरू र उहाँको चरित्र एवं मनस्थितिलाई ज्यादै रोचक तथा जीवन्त शैलीमा समेटेको छ।"
- गणेशमान सिंह
#2bbooks#books#nepalibooks#novel#nepalinovel
पुस्तक : छाया
लेखक : दौलतविक्रम विष्ट
विधा : कथासङ्ग्रह
"...। ब�� सम्झनुहोस् मेरो यो पैंतालीस मेनेटको यात्रा क्यैक्यै किसिमको मेरो अन्तस्करणमा लुकामारी खेलिरहेको भावनाको प्रतिक्रियास्वरूप थियो।"
- पुस्तकभित्र
#2bbooks #books #nepalibooks #shortstories #nepalishortstories