हामीले जुन लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका छौँ,आजका दिनमा मुलुकका लागि यो भन्दा उत्तम अर्को राजनीतिक व्यवस्था हुन सक्दैन । तर, व्यवस्था उत्तम भएर मात्र कहाँ हुँदो रहेछ र ? ब्यवस्था मात्रै फेरि अवस्था फेरिएन। जनता लुटिदैछन दलाल भ्रष्टाचार मौलाउदै छन ।
पाच बर्ष भो, पहीलो पल्ट ट्राफीक पुलीसले बोलाएर चीट दियो भनेर मक्ख हुने मानीस पनि भेटें । किन चीट देको भनेको, था छैन भन्छ । बग्गीखाना गएर लाईनमा बसेर क्लास लिएर पांच सय बुझाएर आयो । रमाईलो लाग्यो पो भन्छ । 🤔