बर्षौँ पछि त्यो मुहार, अगाडी पर्दा रोकिए,
भुलीसकेको त्यो बाहार, संगै सर्दा रोकिए,
सोध्न पनि सकिन, सन्चै छौ की नाई भनी,
झलस्स विगतका चित्र, आँशु बनी झर्दा रोकिए ।❤️
यो भाग्य, लेख्नेलाई भन्दा, लेखाउनेलाई थाहा होला,
मन को कु��ा, मन भित्रै, छेकाउनेलाई थाहा होला,
दुःख साटी, सबै संग मन नै हल्का भयो अरे,❤️
लुकाउने मा परियो पिडा, देखाउनेलाई थाहा होला,
आफ्नो ख्याल राख्नु तिमी समय खराब छ माफी माग्छन् ढुङ्गा हानी सुन समय खराब छ विस्वास नगर्नु कसैले एक वचन मिठो बोल्दा , कस्तो हुन्छ मान्छेको बानी हेर समय खराब छ !!
फ्याक्नेछु ति उस्का राज लाई बिस्तारै
त्याग्छु सँगै का कामकाज लाई बिस्तारै
हो गाह्रो हुनेछ चटक्कै माया मार्न तर,
विरसीने छु त्यो धोकेबाज लाई बिस्तारै
अवश्य! विरसीने छु त्यो धोकेबाज लाई बिस्तारै😎
मुटु पोल्छ मन जल्छ खरानी हुन्छ
दमकल बन्छ आँखामा पानी हुन्छ
भुल्ने हरु त सजिलै बिर्सी जालान्
सम्झिनेलाई यादको लगानी हुन्छ
एक्लिएर सबैबाट मौन रहन थाल्छ
जब एकान्तमा हराईरहने बानी हुन्छ
मायाको दोकामा छुट्टै नियम रहेछ
खुसि बेच्दा पिडाको आम्दानी हुन्छ
My dad's sick. He has dailesis twice a week. Sometimes i am sitting on my chath and he comes and checks on me. He checks on everybody. If we are fine. This man makes me realise the importance of family.