Like yours, this tweet is also filled with full of emotionless content. Humbly urge you not to feel offended. Talk with your friends and family more than reading your friends wall. Keep smiling, stay happy. 😄😄😄
7th DAY OF MY HOUSE ARREST
PROTESTS ALL OVER LADAKH...
Against the forced council elections & anti-people policies of the LG Administration. People have been demanding my release from the illegal detention. Meanwhile we have filed a petition in the Leh bench of the High Court of JK&L. We have full faith in the High Court & hope that we will not have to knock the doors of the Supreme Court. I'm most grateful to our lawyers from Supreme Court Delhi and Leh.
And thank you all for your support from all over the country. Jai Hind
₹750 की दारू की बोतल बिकने पर कंपनी को सिर्फ ₹38 मिलते हैं?! 😱
बाकी पैसे कहाँ जाते हैं? सरकार, डिस्ट्रीब्यूटर और ठेकेदार कितना कमाते हैं?
देखिए ₹750 की बोतल का पूरा हिसाब! 👇
🐵🐵🐵बाँदर आतंक बाट बचाउन अनुसन्धान तथा नवप्रवर्तन गर्ने निम्न अनुसारको कार्यक्रम तुरुन्त सुरु हुन्छ। कसै संग एकदमै नयाँ आईडिया छ भने पनि प्रस्ताव पेश गर्नु होस् ।🙏🙏🙏
In light of Bill Gates' recent comments about the "necessity" of a catastrophic AI cyberattack, it's worth remembering that he has a habit of "predicting" massive global crises just before they occur, in exactly the same manner he "warned us about".
आठ जना विज्ञ सदस्य सिफारिस गर्न सार्वजनिक सूचना -
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला सञ्चालक समिति गठनका लागि
सूचना प्रकाशित मितिः २०८३ कात्तिक २७ गते शुक्रबार
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) ऐन, २०८३ को दफा ६ मा प्रयोगशालाको विकास र विस्तारको लागि नीति निर्धारण गर्न तथा प्रयोगशालाको काम कारवाहीलाई ब्यवस्थित बनाउने सम्बन्धमा आवश्यक निर्देशन दिन सञ्चालक समिति गठनको व्यवस्था भए बमोजिम ऐ. ऐनको दफा ६ को उपदफा (१) खण्ड (ग) र खण्ड (घ) बमोजिम सदस्य मनोनयन गर्ने प्रयोजनार्थ सञ्चालक समितिको सदस्य हुन योग्य र सक्षम व्यक्तिहरूलाई सिफारिस सहितको व्यक्तिगत विवरण (CV) यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र मन्त्रालयसमक्ष वा मन्त्रालयको इमेल [email protected] मार्फत उपलब्ध गराइदिनु हुन सम्बन्धित व्यक्ति तथा संस्थाहरूलाई अनुरोध सहित यो सूचना प्रकाशित गरिएको छ।
आवश्यक योग्यताः
१. प्रचलित कानूनबमोजिम मान्यताप्राप्त विश्वविद्यालयबाट विधि विज्ञानसँग सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरी कम्तीमा दश वर्षको कार्यअनुभव भएको वा स्नातकोत्तर तह उत्तीर्ण गरी कम्तीमा पाँच वर्षको कार्य अनुभव भएको वा विद्यावारिधि उपाधि हासिल गरी कम्तीमा तीन वर्षको कार्य अनुभव भएको विज्ञ व्यक्तिहरू मध्येबाट फरक-फरक विधाबाट प्रतिनिधित्व हुनेगरी मन्त्रालयले मनोनयन गरेका कम्तीमा दुई जना महिलासहित चार जना
२. प्रचलित कानूनबमोजिम मान्यताप्राप्त विश्वविद्यालयबाट विधि विज्ञान चिकित्सा, रसायन विज्ञान, जीव विज्ञान, भौतिक विज्ञान वा विधि विज्ञानसँग सम्बन्धित विभिन्न विषयका सहप्राध्यापकमध्येबाट मन्त्रालयले फरक-फरक विधा समेटिने गरी मनोनयन गरेका कम्तीमा दुई जना महिला सहित चार जना
🙏🙏🙏🙏🙏- - - - - - - - - - - -🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अवधारणा पेश गर्ने औपचारिक सुचना - अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना एवं सञ्चालनका लागि अनुमानित लागत सहितको अवधारणापत्र आह्वान सम्बन्धी सूचना
सूचना प्रकाशित मितिः २०८३ कात्तिक २७ गते शुक्रबार | नेपाल सम्बत ११४७ कछलाथ्वः चतुर्थी
विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३ बमोजिम विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी कार्यमा लगानी गर्न मन्त्रालयअन्तर्गत विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन कोष रहने व्यवस्था रहेको छ। उक्त कोषबाट खर्च हुने गरी मन्त्रालयले विज्ञान, प्रविधि तथा नवप्रवर्तन केन्द्रमार्फत देहाय बमोजिमका क्षेत्रमा विशिष्टीकृत अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना तथा सञ्चालनको तयारी गरिरहेको छ। अतः त्यस्ता केन्द्रहरु स्थापना गर्नका लागि सम्बन्धित क्षेत्रका वैज्ञानिक तथा विज्ञ, अनुसन्धानकर्ताहरुबाट लागत अनुमान सहितको अवधारणापत्र यस मन्त्रालयको इमेल ठेगाना [email protected] तथा ह्वाट्सएप नं. ९८४१५९२३६१ मार्फत उपलब्ध गराइदिनु हुन यो सूचना प्रकाशित गरिएको छ।
देहायः
(क) औद्योगिक/कृषि औजार, उपकरण तथा मेसिनरी (Industrial /Agricultural Tools, Equipment and Machineries) अनुसन्धान तथा नवप्रवर्तन केन्द्र
(ख) विद्युतीय तथा इलेक्ट्रोनिक्स (Electrical and Electronics) अनुसन्धान तथा नवप्रवर्तन केन्द्र
(ग) स्वस्थ खाद्य परिकार तथा पेय पदार्थ (Healthy Foods, Beverages and Drinks) अनुसन्धान तथा नवप्रवर्तन केन्द्र
(घ) ड्रोन तथा एरोनटिकल (Drones and Aeronautical) अनुसन्धान तथा नवप्रवर्तन केन्द्र
(ङ) आयुर्वेद, जडीबुटी तथा वन पैदावार (Ayurveda, Herbal and Forest Products) अनुसन्धान तथा नवप्रवर्तन केन्द्र
(च) बायोमेडिकल इन्जिनियरिङ (Biomedical Engineering) अनुसन्धान तथा नवप्रवर्तन केन्द्र
(छ) कृषिजन्य फोहोरको मूल्यवर्धन (Agricultural Waste Valorization) अनुसन्धान तथा नवप्रवर्तन केन्द्र
(ज) माथि उल्लिखित विषयबाहेक राष्ट्रिय आवश्यकता र प्राथमिकताका अन्य नवीन तथा उदीयमान प्राविधिक क्षेत्रका जुनसुकै विषयहरू । 🙏🙏🙏
साथै, उपयुक्त अवधारणापत्र पेश गर्ने व्यक्ति वा संस्थालाई मन्त्रालयबाट कदरपत्र सहित सम्मान गरिनेछ ।