लगातार दुई दिनको बिदापछि खुलेको धुलिखेल अस्पतालमा सर्भर डाउन हुँदा सेवाग्राही आक्रोशित बनेका छन् । तीन घण्टाभन्दा बढी समयदेखि लाइनमा बस्नुपरेको भन्दै उनीहरूले अस्पतालका स्वास्थ्यकर्मीहरूसँग आक्रोश पोखेका हुन् ।
भिडियो : कृष्णा चौलागाईं/बाह्रखरी
तपाईंहरुले प्रयोग गरिरहेको आधा सिलिन्डर ग्याँस पहिलेको भरी सिलिन्डर भन्दा चाँडै सकिए जस्तो( पहिले भरी हुँदा २ महिना पुग्ने अहिले आधा हुँदा १ महिना नपुगेको), रेगुलेटर बन्द नगर्दा किचेनमा गन्ध आइरहने, मर्मत गर्नेलाई चेक गराउँदा रेगुलेटर नै फेर्नु परेको यस्तो भएको छैन??
यो काठको सुकुमवासी त tip of the iceberg हो । देशभर एस्ता सार्वजनिक जग्गामा अनाधिकृत भाड़ा खाने कम्युनिस्ट, वामे, सोसोलोजीको स्क्यॉम बुझ्नुभो भने गोर्खे बेहोश हुन्छन ।
करोड़मा होईन अरबमा भाड़ा खान्छन कम्युनिस्ट, वामे, सोसोलोजी राडाबानहरूले 😁
विचौलिया रामेश्वर थापा ले मन्त्री चयन गर्थ्यो । अहिले विचौलियाहरुले सपथ हुने बेलासम्म को मन्त्री बन्दैछ भन्ने सम्म भेउ पाएका छैनन् । विचौलिया मुक्त हुंदैछ देश । शुशानको सुरुवात
रास्वपा सँग पढे लेखेका मान्छेहरु टन्नै रहेछन । अरु त अरु धनन्जय रेग्मी ले समेत पिएचडी गरेका रहेछन । रेग्मीलाई चिन्नु भएन ? उनै क्या एयरपोर्टमा रक्सी पक्रिदा मन्त्रीलाई ल्याई दिएको भन्ने । ब्यहोरा कन्यामको ललिपप जत्तिको पनि थिएन पर्यटन बोर्डको CEO भा थिए ।
यो सेतोपाटीको अमित ढकालले निर्वाचनका मुखिन्जेल फलानो ठाउँमा फलानो जित्ने भन्दै जुन प्रक्षेपण सामग्रीहरु प्रकाशित गरिरहेका छन् यस्ले मतदान र मतपरिणाममा कति फरक पार्छ? अरु कुरा त्यस्तै हो ओली, लामिछाने, दाहाल चैँ हार्नु भएन नि नत्र निजहरुबाट नतिजा सहर्ष स्विकार्य नहोला कि?
गगनले पार्टी सभापति भएसँगै काँग्रेसका पुराना नेता जतिको एकैपटक बहिर्गमन भएछ। देशले पटकपटक अवसर पाएर पनि उपत्ती गर्न नसक्नेबाट छुटकारा पायो। अब फागुन २१ मा ओलि र प्रचण्ड अनि माकुने पनि पराजित भएको हेर्न पाइयोस्
महामहिम दैनिकी :
"मुखेन्जी आएको निर्वाचनमा भारतीय सद्भाव र दृष्टिको आकलन गर्ने प्राथमिकता परै जाओस्, ईपीजी र द्विपक्षीय टकरावका अनेक आयामहरू भर्सेलामा जाउन्— महामहिम डा.शर्मा भने योगाका एक प्रयोक्ताको अभिनन्दनमा लागेका छन् दूतावासभित्रै।" @ukaalonews
* https://t.co/Sw9IHOLIiy