मानव जीवन अमुल्य छ।कस्तो कस्तो विकराल हालमा मान्छे बाचेका छन यो जगतमा। बाचे उपाय निस्कन्छ। यो आत्मदाह गरीबीको पिडा भन्दा पनि रिसको आवेग सहन नसक्दाको परिणाम हो जस्तो लाग्छ। कारण जे सुकै होस! होस गर सरकार जरीवानाको त्रासले आज उपरान्त अर्को नेपालीले गणेश नेपालीको नियति भोग्नु नपरोस!
ट्राफिक नियम खारेज गरौँ, कानुन नै फालिदिऔँ हेल्मेट, लाइसेन्स, ब्लुबुक, रातो बत्ती सबै हटाइदिऔँ अब सडकमा नियम होइन, जसको जति मन लाग्यो त्यति नै गरौँ तर दुर्घटना हुँदा सरकारलाई गाली गरौँ, प्रहरीलाई दोष दिऔँ, अनि आफ्नो गल्ती कहिल्यै नस्वीकारौँ!
कुनै मलमा ग्राहक र कर्मचारी बिच चर्को मूल्यलाई लिएर बिबाद हुन् छ। यतिकैमा ग्राहक रिसले मल माथिबाट फाल हान्छ, ऊ गम्भीर घाइते हुन्छ र उपचारको क्रममा ऊसको मृत्यु हुन्छ। मैले नबुझेको कुरा यस्तो अवस्थामा त्यस्ता अनेकन मल चलाएका मल धनीले आफ्नो सबै व्यवसाय बन्द गरेर जेल जानु पर्ने हो र!
ट्रैफिक नियम पालना गराउने क्रममा एक जना चालक र नगर प्रहरी बिच भनाभ�� हुन्छ । उसले रिसको आवेगमा आएर आत्मदाह गर्छ । यसमा सरकारले सहानुभूति स्वरूप राहत दिने कि राजिनामा दिने ? ल एउटा कर्मचारीबाट नहुनु गल्ती भयो तर के एऊटा कर्मचारी पूरै सरकार हो र !
मानौ
बिहिबार गणेश नेपाली,शुक्रवार बिवेक मण्डल र शनिवार अश्विन राउतले आत्मदाहको प्रयास गरे। जस मध्ये गणेश नेपालीको हिजो र भर्खरै अश्विन राऊतको निधन भैसकेको छ भने एक जनाको उपचार जारी छ। यि सबैको जिम्मेवार बाले�� सरकार हो किनकी ३६ बर्ष सम्म राम राज्य थियो कोहि पनि यसरी मर्नु परेको थिएन।
आशा जीवित छ भने सम्भावना कहिल्यै मर्दैन। सम्भावना जीवित छ भने नयाँ सुरुवातको ढोका सधैं खुला रहन्छ। अनि जहाँ नयाँ सुरुवातको विश्वास बाँकी हुन्छ, त्यहाँ चमत्कार हुन अझै धेरै बाँकी हुन्छ। त्यसैले परिस्थिति जस्तोसुकै होस्, आशा कहिल्यै नमार!
मुक्तक
पूर्व पश्चिम उत्तर दक्षिण दुष्टात्माले बाँधेको
त्यस्तै भित्र देख्छौँ शत्रुता पापात्माले साधेको
ममता र सद्भाव निष्ठा सखाप कली कालमा
हुर्मत लिन्छन् कृष्ण समेत प्रेतात्माले राधेको॥
"गीत"
बजाउँ मादल जगाउँ चेतना
गाउँ बेँसी दुनियाँ ब्युताउन
पुर्खा द्वारा बचाएर राखेको यो धरा
कपटीको राज चल्दा भयो कठैबरा
सान अनि स्वाभिमानमा खिया लागेको छ
रोकौँ फट्याइँले यहाँ सीमा नाघेक��� छ
क्रमशः
असल हुनु,खराव हुनु मान्छेको पहि���ान हो,मृत्यु अलग कुरा हो खराव पनि मर्छ,असल पनि मर्छ जन्मपछि मर्नु पर्छ यो एउटा प्रकृतिक पहिचानको नियम हो !!!
#शुभ_प्रभात
#शुभदिनको_कामना
हतार नगर साथी, गन्तव्य सही तरीकाले पुग्नु छ!
रिस-राग नपाल साथी, मानव चोला यो छोटो छ!
कर्तब्य र कर्मबाट टाढा नहिड!
दोधारमा बसेर निर्णय गर्ने फेरी भुल नगर!
हर्के कसका लागि लडिरहेछन्? मेरा कदम जनताको हितमा छन् कि छैनन् र जनता म��रो साथमा छन् कि छैनन् भन्ने प्रश्न आफैंलाई सोध्नु नेताको प्रमुख कर्तव्य हो दर्जनौं सहपाठी आफ्नै पार्टीबाट दिनहुँ निस्किरहेको समयमा यसरी दिनहुँ प्रस्तुत हुँदा त्यो क्रम रोकिन्छ कि बढेर जान्छ ?