बीउले माटोसँग लड्दैन,त्यसैलाई आफ्नो विकासको आधार बनाउँछ!
माथिको दबाब,र त्यसलाई छोपेकोभार—यी सबै त्यसको बढ्ने यात्राको हिस्सा बन्छन्
जसले तपाईंलाई गाडिरहेकोजस्तो देखिन्छ,त्यसैले नयाँ सुरुवातकालागि रोपिरहेको हो!धैर्य राख्नुहोस्,समयआएपछि तपाईं पनि अंकुराएर उज्यालोतर्फ अघिबढ्नुहुनेछ!
ट्राफिक नियम खारेज गरौँ, कानुन नै फालिदिऔँ हेल्मेट, लाइसेन्स, ब्लुबुक, रातो बत्ती सबै हटाइदिऔँ अब सडकमा नियम होइन, जसको जति मन लाग्यो त्यति नै गरौँ तर दुर्घटना हुँदा सरकारलाई गाली गरौँ, प्रहरीलाई दोष दिऔँ, अनि आफ्नो गल्ती कहिल्यै नस्वीकारौँ!
काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे सहित २३ जनालाई विभिन्न कसुरमा दोषी ठहर गर्दै फैसला सुनाएको छ।👍
हर्के कसका लागि लडिरहेछन्? मेरा कदम जनताको हितमा छन् कि छैनन् र जनता मेरो साथमा छन् कि छैनन् भन्ने प्रश्न आफैंलाई सोध्नु नेताको प्रमुख कर्तव्य हो दर्जनौं सहपाठी आफ्नै पार्टीबाट दिनहुँ निस्किरहेको समयमा यसरी दिनहुँ प्रस्तुत हुँदा त्यो क्रम रोकिन्छ कि बढेर जान्छ ?
जीवनमा सफल हुन सबैले साथ दिनुपर्छ भन्ने छैन कहिलेकाहीँ एक्लै हिँड्नुपर्छ, एक्लै संघर्ष गर्नुपर्छ र एक्लै आँसु पुछ्नुपर्छ तर याद राख्नुहोस्, आजको संघर्ष नै भोलिको सफलताको जग हो!🙏 #शुभसमय ☕
कानुनको उद्देश्य केवल सजाय दिनु मात्र होइन,भएको क्षतिको भरपाई गराउनु पनि हो त्यसैले दीपक भट्ट र सुलभलाई जेल चलान गर्नु मात्र पर्याप्त हुदैन उनीहरूबाट आर्थिक हिनामिनाको राज्यलाई हानि नोक्सानी पुगेको प्रमाणित हुन्छभने त्यसको क्षतिपूर्ति पनि सम्बन्धित व्यक्तिबाट नै असुल गरिनुपर्छ!
आशा जीवित छ भने सम्भावना कहिल्यै मर्दैन। सम्भावना जीवित छ भने नयाँ सुरुवातको ढोका सधैं खुला रहन्छ। अनि जहाँ नयाँ सुरुवातको विश्वास बाँकी हुन्छ, त्यहाँ चमत्कार हुन अझै धेरै बाँकी हुन्छ। त्यसैले परिस्थिति जस्तोसुकै होस्, आशा कहिल्यै नमार!
७८ औ मिनेट सम्म २ गोलले पछि परेकोअबस्थामापनि धैर्यताकासाथ खेल प्रदर्शन गर्दै अन्तिम १३ मिनेटमा ३ गोल गरेर क्वाटरफाइनमा आफ्नो स्थान पक्का गर्न सफल भएकोका अर्जेन्टिनालाई धेरै धेरै बधाई !।
#मन भने इजिप्ट ले जित्यो है.....
जसको दिमागले काम गर्छ, उसले विवेक पूर्वक समर्थन र विरोध गर्छ । जो कसैको अन्धभक्त बन्छ, ऊ अल्पज्ञानको शिकार हो भने जसले बिरोध मात्र गर्छ, उसको दिमागमा नकारात्मकले भरेको दृष्टान्त हो ।