ठूला सञ्चार माध्यम र ठूलै सम्पादक हाम्रो कारागार यात्रामा खुसी देखिन्छन्। हामीलाई खाने बाघले भोलि उनीहरुलाई खाँदा अहिले तिनीहरु रमिते भएजस्तो भोलि हामी हुने छैनौं, प्रेस स्वतन्त्रताका पक्षमा दृढतापूर्वक उभिने छौं। ('सिधाकुरा'काे विशेष सम्पादकीयकाे अंश)
बधाई @mekrijal लघुवित्तका पिताका नामले चिनिने स्वर्गीय डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापना भएको एक लाख रुपैयाँ राशीको आर्थिक पत्रकारिता पुरस्कार रिजाललाई प्रदान
Pleased to welcome Nepal’s Foreign Minister @Arzuranadeuba. India and Nepal share close civilizational ties and a progressive and multifaceted partnership. Looking forward to continued momentum in our development partnership.
नक्कली भुटानी शरणार्थी र बासबारी जग्गा प्रकरण पत्रकारले उत्खनन गरेका दुई ठूला 'छलछाम' थिए। तर, पत्रकार महासंघले हिजाे कैयाैं 'पत्रकार'लाई पुरस्कृत गर्दा यी दुवै प्रकरणका उत्खननकर्ता परेनछन्।
पुरस्कारसमेत 'दलीय झाेले'बीच भागवण्डा!
नारा चाहिँ पत्रकारितामा व्यवसायिकता!
@FNJNepal