राजस्थान रॉयल्स ने अपने रिटेन किए खिलाड़ियों के साथ क्या शानदार "वीडियो" बनाई है।
राजस्थान रॉयल्स ने शानदार अंदाज में अपने खिलाड़ियों का स्वागत किया है 😎 😎
यस्तो दुर्लभ दृश्य लगभग लोप हुँदै गएको छ। छोराछोरीलाई यो भिडियो पठाएर भिडियोमा कुराकानी भयो उनिहरुले बडो उत्सुकता देखाउदै सोधे यो कुन देशको टेक्नोलोजी हो?? मैले भने यो नेपाल कै उत्कृष्ट टेक्नोलोजी हो। उनिहरुको प्रश्न थियो हाम्रो गाउँको घरमा नि हुन्थ्यो मैले भने हुन्थ्यो।
The guy who turned down a nearly $90M contract from Saudi Arabia to stay with the Roma fans who welcomed him like this...
Happy 33rd birthday to the great Paulo Dybala. 🇦🇷❤️
अविज्ञानाद् राज्ञो भवति मतिहीनः परिजनस्
ततस्तत्प्राधान्याद् भवति न समीपे बुधजनः
बुधैस्त्यक्ते राज्ये भवति हि न नीतिर्गुणवती
प्रनष्टायां नीतौ सनृपमवशं नश्यति कुलम्
मूर्ख शाशकले आफू वरिपरि अविवेकी मानिसहरुलाई जम्मा गर्छ...
विवेकहिन शासन असफल हुन्छ र राम्रा नीतिहरु निस्फल हुन्छन्
😱 Breathtaking footage from Nepal: Pilot safely lands an out-of-control hot-air balloon
Hot-air balloon pilot Mehmet Nuri Şen faced a dangerous situation when his balloon went out of control.
Despite the danger, he managed to skillfully land the balloon and avert a potential disaster. The dramatic footage looks like something straight out of an adventure movie.
नेपाली भान्सा नै उत्तम औषधालय हो' भनेर कुरा गर्नेहरू त धेरै भेटिन्छन्। तर यो कसरी हो भन्ने कुरा प्रमाणसहित बुझ्न चाहेमा यो १,२२१ पृष्ठको वैज्ञानिक पुस्तक अवश्य पढ्नुहोस्। स्थानीय पुस्तकालयमा यसलाई प्रिन्ट गरेर वा डिजिटल प्रति उपलब्ध गराएर धर्म कमाउने अवसरको सदुपयोग गर्न सक्नुहुन्छ।
Free download link:
https://t.co/zk1eql1TnO
हामी आफैँलाई यस्ता पुस्तक पढ्ने खासै जाँगर नचल्ने यथार्थबिच कम्तीमा इच्छुक पाठकको हातसम्म यसलाई निःशुल्क पुर्याएर पुण्य कमाउने सुनौलो अवसर छ भन्न खोजेको हो — तिहारको पावन अवसरमा 'कार्तिक दान' स्वरूप। जय होस्!