राजा त्रिभुवनको शवमा भारतीय राष्ट्रिय झन्डा !
कुनै एक मुलुकको राष्ट्राध्यक्षको पार्थिव शरीरमा राष्ट्रिय सम्मानका नाममा कुनै अर्को दोस्रो मुलुकको राष्ट्रिय झन्डा नै ओढाउनु भने विचित्र देखिन्छ ।
https://t.co/VCgnrchAtw
गरिबले निकुञ्जमा निउरो टिप्दा वनस्रोत मासिने तर धनीले बनाउने आयोजनाका लागि हजारौं रुख
काट्दा दोहन नहुने हो ? सीमान्तकृतको घरमा आगो झोस्दै, उनीहरूको पुर्ख्यौली थातथलोलाई अवैध करार गरेर लखेट्दै र डरको तरबार झुन्ड्याएर जोगाइएको जैविक विविधतामाथि विकासको नाममा जे पनि छुट हुने हो ? https://t.co/54ClGvuAsv
Nice way to put it: The Himalayas is a geological battleground.
The split theory sounds exciting and probably would help us understand the earthquake hazard more precisely.
"Tectonic plate under Tibet may be splitting in two" Science | AAAS https://t.co/Jbcwz9UFop
लामो दुरिका सवारी रोकिने काठ्माण्डुका स्टपमा अफलाइन पठाओ राइडरले अन्लाइन भन्दा 2 -3 गुना बढी मुल्यमा यात्रु चढाउने गरेका छन। अनुगमनको लागि अनुरोध! @valleytraffic@NepalPathao
@nagarik_news यो दुर्घटना हैन सरकारले गराएको सुनियोजित हत्या हो। सडक मार्ग चौडा गर्ने नाममा जथाभाबी पहरो खोतल्नाले यो भएको हो। चौडा गर्ने क्रममा न वैग्यानिक विधि अपनाइयो न सडक र सवारी सुरक्षामा ध्यान दिइयो । @hello_sarkar
सर्वोच्च अदालत बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई रोक्न सर्वोच्च अदालतको मुख्य गेटमा अवरोध गर्ने तयारी सुरु गरेको छ ।
https://t.co/lKpyrdjUVA
लिम्बुको छोरो अध्यक्ष भएको बेला 'घरेलु तिन पानेलाई पनि कानुनि रुपमै बजारीकरण र बिक्रि वितरण गरिने छ" भनेर घोषणापत्रमा लेख्या भए के जान्थ्यो र? @RajendraLingden@RabindraMishra@rpp_nepal
दसैँमा पुरुषहरुलाई दिईने आशिर्वादको अर्थ।
महिलालाई आशिर्वाद दिईन्न, देवी अवतारको रुपमा लिईन्छ।
मैशासुर पूजकहरु एकचोटि यो हेर है
#जयदुर्गे https://t.co/bpZLPIQYMH