ल सुन कांग्रेस एमालेका नामर्द नेता तथा कार्यकर्ताहरु .. तिमिहरुको घर, कार्यलय र तिमिहरुको बालाइ कुट्ने देखि हेलिकप्टरमा लखट्ने कार्य राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको हो रे।
लौ अब डाडुमा पानी तताएर मर ।
आफ्नै दलले शिक्षकलाई राजनीतिबाट अलग राख्ने धक्कु लगाएको छ। तर यी भूपु पुलिस अफिसर (विश्वराज पोख्रेल)ले आफैलाई दर्जनपटक 'मान्नीय' भन्दै शिक्षकमाथि उनको सवारी नचलाएको झोंक पोख्दैछन्।
यी तिनै व्यक्ति हुन्, जसले आफुलाई 'आइजीपी' नबनाएको भन्दै राजनीतिमा आएका थिए। वास्तवमा यिनको क्षमता पुलिस अफिसर बन्न पनि लायक थिएन भन्ने कुरा प्रमाणित गरे। थुक्क!