#साईली गीत सुनेर पिर नमान हुनेवाला बुढी��😑
म त घरको #कान्छो छोरा हु✌✌✌✌✌✌
दु:ख पाउने त #साईला_साईली ले रै छ~~~
हामीले त मोज गर्नु पर्छ😁😁😁😁😁😁😁
#Stupid__Heart
"मन मनै मन पराए"बाट सुरु भएको आजकालको सम��बन्ध
"तिम्रो माया ९९ मेरो माया १००"बाट
"जिन्दगानी दर्पणछाया"हुदै
"न बिर्से तिमिलाई न पाए तिमिलाई" मा पुगेर End😂😂😂😂
#संसारी__माया__बिचित्र
#Stupid__Heart
मोबाइल चलाएर बस्यो,,,,
भात खान आईजा भनेर करा��छिन!!!!!.......
भात खान सुरु गर्यो कि✌✌✌✌✌
मोबाइल को कुरा निकालेर कराउछिन........!!!!!
#मेरी__आमा😂😂😂😂😂😂
#Stupid__Heart
#Single हुनु पनि स्वास्थ्यको लागी,
निकै फाइदा रहेछ😇
न कसैको मिठा कुरा सुनेर #Sugar हुने डर✌✌
न कसैको चिल्ला कुरा सुनेर #Gastric होला भन्ने त्रास😉
#Stupid__Heart@Arßind