अरु बारे बुझ्न संगत गर्नुपर्छ अनि आफ्नु बारे बुझ्न अनुभव गर्नुपर्छ भनेर त भनिन्छ
तर बिना संगत अरु प्रति धारणा बनाउन र बिना अनुभव आफ्नु क्षमता देखाउन माहिर हुन्छौ हामी...
#तथ्य
"धन भन्दा विद्या ठूलो " भन्ने गुरु पनि australia जानुभो !
"सम्पत्ति मरी लाने होइन " भन्ने आफ्ना पनि कमाउने भन्दै विदेश गए !
""ज्ञाने चोर देश छोड " भन्ने हरू आफै देश छोड्न थालेँ !!!
#goodmorningbeautifulsoul🙉🥲🤣
संसारको सबैभन्दा राम्रो मिलनसार साथी "प्रतु" तिमीलाई जन्मदिनको धेरै धेरै शुभकामना!😊😊🎉💐
यो वर्ष तिम्रा ति सबै सपनाहरु पूरा होस्,😊 विगतका खुशीका पल भन्दा अब आउने दिनको खुशी बढ्दै जाउन!!☺️☺️🥰❤️ @Stha_Pratikxyaa