माननिय @shisir ज्यु ,
प्रश्न सोधेको ८३२ दिन भएछ !!
अलिबेर ठुलो पानी परेको खण्डमा खोलाबाट पुरै डुबाउने गरि भेल आउनु दिपज्योति स्कुल क्षेत्रका वासिन्दाले अहिले देखि खप्न नरेको दुख हैन !! हजुरले यो विषयमा कहिले चाख देखाउनु हुन्छ?!?! यही वर्खामा ३ पटक यहा भेल आइसक्यो !!! (१)
@EnigmaNepali@BabaAnealChe ए पाखण्डी !! त्यही आफ्नालाई राजनितिक नियुक्ति दियो भनेर नेपो ट्रेन्ड भन्दै विद्यार्थीलाइ फ्रन्ट लाइनमा राखेर तेत्रो आन्दोलन गरेको हैन ? ? आफुले त्यसै गर्ने भए बलीको बोको बनाएको २३ जनालाई???