प्रेम मा त्याग माता सिताको जस्तो होस भरोसा राधा रानीको जस्तो होस र प्राप्ती पार्बतीको जस्तो तबन प्रेम सफल हुन्छ । आज को यो दुनियामा कस्ले गर्छ र ?? यस्तो प्रेम
समयले अझै धेरै कुरा सिकाउनै बाँकी छ,
केहिछिन पर्ख न, अझै जिन्दगीमा निखार आउनै
बाँकी छ !
म भर्खर आरनमा पुगेको काचो
फलाम हुँ, चोट खान बाँकी छ, आकार पाउनै बाँकी छ ..!!
प्रिय सुरक्षाकर्मी साथीहरु, यदि देश र जनता कै सुरक्षाका निम्ति तपाईंहरु खटिरहनु भएको हो र बाध्यताले युवाहरु माथि गोली प्रहार गर्दैहुनुहुन्छ भने, राजिनामा दिनुहोस् ! अहिले तपाईं हाम्रा जेन-जी युवालाई साथ र सुरक्षा दिनुहोस्। यो लडाई हामी सबैको हो र यसमा हामी सबै एक हुन जरुरी छ।
ए बा
निर्देशक सालो
राजदुत साली
खानु खायो
भेनाले गाली
कहिले साली कहिले महाकाली
रैछौ तिमी एक नमबरको जाली
आयो माओबादी राजतन्त्र फाली
भयो तिम्रो पो हाली मुहाली