ओलिले गर्ने सभामा लाखौ मान्छे जम्मा हुन्थे । जमात हेर्दा लाग्थ्यो फस्ट मात्र हैन सेकेन्ड र थर्ड पनि एमालेनै हुनेवाला छ। तर तेस्तो रहेनछ जमात उखान टुक्का सुन्न जाने पो रहेछन। भोट भने अरु पार्टी लाई हालिदिएछन 😂
रोजर फेडेरर संग भेट गराइदिन्छु भनेर एउटा मान्छे संग 5 लाख लिएर बम्बई लगेर अर्बाज खान संग भेटाई दिने स्याङ्जा स्थाइ घर भएका एक जनलाइ प्रहरीले पक्राउ गरेको छ। 🤣