Should you ever find yourself the victim of other people's bitterness, jealousy, lies, and insecurities... Don't be mad. Remember things could be worse: You could be them. 🌱💫
गणेश नेपालीको मृत्युले सारा नेपाललाई स्तब्ध बनाएको छ । यस्तो परिस्थिति आउनु नै हुदैन थियो । राज्यले घटनाको छानबीन गरी दोषीलाई कारबाही गेरोस। संपूर्ण सुरक्षाकर्मीलाई basic इमरजेंसी situation handling सिकाइयोश् । परिवारलाई क्षतीपूर्ती सहित जागीर प्रदान गरियोस ।
फूलहरूको मुस्कान,
वनको हरियाली,
र चट्टानहरूबीच गुञ्जिरहेको हिमाली खोला... 🌸💧🌿
╌╌╌╌╌╌╌╌╌╌╌╌╌╌╌╌╌╌╌╌╌╌╌╌╌🖊️ढोरपाटनमा प्रकृतिले आफ्नै भाषामा कविता लेखिरहेकी छिन...