७६ को मृत्यु र ८२ अर्ब क्षती भएको घटनामा एक दिन बिदा अनि १३०० को मृत्य, करिब ५००० मानिस हराएको र ६ खर्बको क्षती भएको घटनामा आधा झण्डा झुकाएर राष्ट्रीय शोक ?
कुन बढी क्षती र कुन घटनाको शोक कति ?
के मुल्यांकनमा कसरी शोक मनाउने भन्ने आधार के हुने रहेछ ???
#जिवनबीमा
काउली किन्न धौ धौ भएको अबस्थामा
#जिवनबिमा गर कि गर भनेर करकर नगरिसो न
खाली मरेपछि एति पाइन्छ उति पाइन्छ भन्या छ्न गफ चुट्याछ्न
आर्थिक मन्दिले निराशा भएको
मान्छेलाई मरुम मरुम लाग्दैन?