"गुडलक...दाई !; गो अहेड ! ..हामी छौँ; ...आउ, देश बचाउ !; ...तिन करोड जनताको साथ छ !; ...हाइहाइ, ..८४ मा बाइबाइ !!" - माफ गर्नुस म याे कुनै समुहमा पर्दिन ।
‘सबै नेपालीको’ घरमा फ्रिजमा राख्न लास पठाउन रास्वपा नेतृ प्रभा ज्ञवालीको माग । उनले फेसबुमा लेखेकि छिन्, ‘सरकार लास नगाडम भो । सबै नेपालीको घरमा १/१ वटा पठाईदिनु फ्रिजमा राख्छम । अझ गाडिस भनेर बुरुक बुरुक गर्ने को मा २ टा पठाईदिम ।’
नोटः पोस्टको स्कृनसट
यदि म संसदमा भइदिएको भए, गृहमन्त्रीको राजीनामा नआइञ्जेल संसद चल्न दिन्नथेँ। बालिका हत्याराको वयान सामाजिक सञ्जालमा किन र कसको स्वार्थमा सामाजिक सञ्जालमा छरपस्ट पारेको ?🤬😡😡
ग्यास लिन सरकारी परिचय पत्र चाहिँने रे । अनि परिचय पत्र नहुनेलाई भोक नलाग्ने हुन्छ क्या हो। अनि रास्वपाका हल्लुडहरु भन्छन् सरकारलाई असफल पार्न आयो रे । यो घाममा त्यतिकै मान्छे आउँछ होला र उभिन 😂
यो सरकारले अहिले सम्म पक्राउ गरेका १० ठुला माछाहरु:-
१. दुर्गा प्रसाईं
२. मेडिकल व्यावसायी दुर्गा प्रसाईं
३. सामाजिक अभियान्ता दुर्गा प्रसाईं
४. राजाबादी दुर्गा प्रसाई*
५. नागरिक बचाउ अभियान्ता दुर्गा प्रसाईं
६. बि एन्ड सी अस्पतालका मालिक दुर्गा प्रसाईं
७. पुर्व एमाले नेता दुर्गा प्रसाईं
८. ठुला बैंक बाट ऋण लिएका दुर्गा प्रसाईं
९. पुर्व माओवादी नेता दुर्गा प्रसाईं
१०. दुबई का युवराज संग सम्बन्ध भएको दुर्गा प्रसाईं