तपाई कुन ठाउमा हुनुहुन्छ त्यो महत्त्वपूर्ण होइन बरु तपाईंले के गरिरहनु भयको छ त्यो महत्त्वपूर्ण हो त्यसैले जे गरदै हुनुहुन्छ त्यो कसैलाइ हानी नहोस ।
शुभदिन ।।
जिन्दगीमा साथीहरू धेरै नभए पनि,
थोरै यस्ता होस् जसले भेट्दा आत्म विकास, मानसिक स्वास्थ्य,
व्यायाम र आहार, व्यापार र लगानी,
र समस्या र समाधानबारे छालफल गर्छन्।
किनकि साथीहरूको गुणस्तर नै जीवनलाई सफल र प्रेरणादायी बनाउँछ।
१०० दिनमा -
नया सर हरु मिस लाइ बिजोड रमालो भयो !
७६ वटा उद्योग बन्द भयो !
४८ अर्ब ऋण लगियो !
दैनिक ९ कुइटेल मटन खाइयो !
हर्कको बिजोड बिरोध देखियो।
केहि थान बसहरु ब्लु कलर गरिदैछ !
दुनिया का सहारा कभी भी
छूट सकता है, लेकिन
परमात्मा का सहारा सदा
अटूट रहता है ।
शुभ गुरुवार ॐ श्री हरि बिष्णु
ॐ श्री हरि बिष्णु नारायण नमाे नम:
ॐ श्री महालक्ष्मै नमाे नम:
ॐ नम: भगवते वासुदेवाय नमाे नम:
🌺🙏 शुभ प्रभात 🌺🙏
राजनीति सेवा हुनुपर्छ, पेशा होइन। सत्ता जिम्मेवारी हुनुपर्छ, जीविकोपार्जनको स्थायी साधन होइन।
त्यसैले, जसले राजनीतिलाई आफ्नो स्थायी करियर बनाउँछ, ऊ नेता होइन—समाजको नाममा समाजमै आश्रित सामाजिक परजीवी हो।
श्रीमद्भगवद्गीताले सिकायो कि यस संसारमा कोही पनि साँच्चै तपाईंको होइन केवल तपाईंको कर्महरू तपाईंसँगै रहनेछन्।
शिव पुराणले सिकायो कि सबै कुरा अन्तत खरानी हुन्छ त्यसैले अहंकारको लागि कुनै ठाउँ हुँदैन।
चाणक्य नीतिले सिकायो कि अत्यधिक सीधा हुनुले व्यक्तिको आफ्नै पतन निम्त्याउन सक्छ।
हनुमान चालिसाले सिकायो कि अटल विश्वास र समर्पणको साथ असम्भव कार्यहरू पनि सजिलो हुन्छन्।
जीवनलाई सरल, स्वस्थ र जिम्मेवार बनाउन
• ताजा र पौष्टिक खाना खाऔँ।
• दैनिक व्यायम गरौ !
• चाँडै सुतौँ, चाँडै उठौँ।
• प्रशस्त पानी पिऔँ।
• कम बोलौँ, बढी सुनौँ।
• राम्रो किताब पढौँ।
• कहिलेकाहीँ आफ्नै साथमा समय बिताऔँ।
• खर्चमा अनुशासन राखौँ।
• सकेसम्म सहयोग गरौँ, कसैको नराम्रो नगरौ !
#शुभ रात्रि।
दार्चुला... मुटु भरि तिम्रै माया र सम्झना बोकेर फर्कंदैछु !यो जूनिमा फेरि हाम्रो भेट होला नहोला थाहा छैन तर कोशिस अवश्य रहनेछ फेरि भेट्ने !सरकारमा म छैन तर सरकारलाई तिम्रो दु:ख बारे संधैव सम्झाइरहनेछु !तिम्रो हाँसोमा म हाँसेको हुनेछु,तिम्रो आँशुमा म पनि रुनेछु !Love you forever !