जिउँदो हुन्जेल जित्ला कि! नयाँ हो के गर्ला र ? जुन जोगी आए नि कानै चिरिएको ! भन्ने हामीले नजिताएको लाई मरेपछि यो यतिसम्म राम्रो थियो भन्ने गर्यौ । आखिर मरेपछि सबैले जित्ने रहेछन्। सबै हद भन्दा बढी राम्रा हुँदा रैछन्। 😢
सरकारले गरेन ! सरकारले गर्न सक्दैन भन्दै हिड्नु भन्दा आफू सजक रहनु उचित हुन्छ । सरकारलाई गर्ने मौका नै नदिए कसो होला? त्यसैले, लकडाउन र क्वारेन्टाइन बुझौं-बुझाऔँ । लाग्नबाट बचौं-बचाऔँ । सरकारले पनि
जनताको सुरक्षामा पूर्व तयारी गरोस ।
#staysafe#COVID_19NEPAL@NepalGov
आस्था होलिन ६० केजी अनि सुन ३० केजी ।
आस्था छिर्ने दुलै ठूलो । हात्ती छिर्ने दुलो CCTV ले प्रस्ट देखाउँछ । मुसो छिर्ने देखाउँन अलिक हम्मे हम्मे पर्छ होला ।
#NEPALGOVERNMENT
आफ्नो सिमाना मिच्दा बोली नफुटेको सरकारको बल्ल बोली फुटेछ । त्यो पनि अमेरिका र इरानको लागि, जुन उहिल्यै खरर्र बोल्दै कुद्न थाली सकेको थियो ।
#Nepalgovernment#Nepal#Kathmandu
@prabeshn@Australia @2020visitnepal @irishbarbie114 The same is my though. Due to pollution the only saying is that government should free all from pollution which helps in positive vibes.
केही गर्नु पूर्व सबै तयारी हुन जरुरी छ । मेरो विचार ।
एक दुई नागरिक नराम्रो हुदैमा पुरै नागरिक नराम्रा नठहराउनु, देशै नराम्रो नठान्नु ।
सि जिंङ्ले चोर्यो भने पुलिसलाई पक्डिन लगाउने जी हाङ्ग हुन्छ ।
#bepositive
@shasantraymajhi I love my country #Nepal . This is for unmanaged system of Nepal government. In this condition, if we think globally, australia need support. Isn't it?
@prabeshn@Australia @2020visitnepal @irishbarbie114 I know, but according to the tweet of louise if government doesn't manage than why? Do you like to visit kathmandu in this situation? For tourist this is the main gate and how you feel entering main gate in this situation? I just want that #nepal#governmentshould better manage.