खस्कँदो विज्ञापन बजारल�� नेपालका पत्रकार महिनौंसम्म तलब पाउँदैनन्, उनीहरूसँग न कुनै विकल्प छ न त जाने कुनै ठाउँ नै। @DudrajDaya
https://t.co/kGJCZ5z6q0
नेपाली मिडिया ! दिपक भट्टकाबारेमा सबै थाहा रहेछ । समाचार बनाउन केले रोकेको थियो ? अहिले सरकारले पक्राउ गरेपछि साखुल्ले पल्टेर समाचार बनाउन तॅछाड म��ाड छ त !
राजनीतिक दलहरू ३० वर्षको बेथितीप्रति जवाफदेही हुनुपर्छ भन्छौं हामी । यसमा नेपाली प्रेसको हिस्सा कति हो ? हिसाव हुनुपर्छ !
भाटभटेनी सुपरस्टोरको मात्र एकल क्षति - १२ वटा स्टोरमा पूर्ण आगजनी तथा ९ वटाको तोडफोड र सामग्री लुटपाटको क्षति लगभग २०-३० अर्ब पुग्ला । किनकी ती २१ स्टोरले कुल कार��बारको ८० प्रतिशत हिस्सा ओगट्थे । जसमा करिब १२०० ले रोजगारी पाएका थिए ।
पत्रकारितालाई दलको दासत्वबाट मुक्त नगरी यसको विश्वसनीयता पुन��्स्थापना गर्न सकिएला ? दलीय पत्रकारका संगठनमाथिको विमर्श #PressChautari #PressCenter #PressUnion #Nepal
https://t.co/yvuPyIfM6i
पत्रिकाले आफ्नो पहिलो पृष्ठमा "बिक्दै नबिक्ने पत्रिका, न बिक्छ, न त झुक्छ, अब रू. ५०/-" भन्ने नारासहित विज्ञापन प्रकाशित गरेको छ । सँगै, मूल्य बढाउनुको कारणसहित प्रकाशकीय पनि छापेको छ ।
#mediakurakani#rajhdhanidainik
Read More: https://t.co/L0XoRnpqY7