बजेट आउनुअघि भन्सारबाट ह्वारह्वार्ती सामान छुट्थे,गाडी प्रमुख हुनेगर्थ्यो-सूचना लिक भनेको सुनिएन,राजस्व लक्ष्य पुर्याउन अर्थका कर्मचारी सामानधनीलाई सामान छुटाउनु भन्थे।
पोहोर एमजीले ११ सय गाडी भित्र्यायो,भन्सार नबढेपछि घाटा खायो।
ठिक छ छानविन गरून्, तर बक्चोदी हैन ।
अँ..BYD मा डिस्काउण्ट नपाको रिस हो भने मेरो नि रिस छ, परिवारमा किन्न थाल्या भएर १०/२० हजार डिस्काउण्ट गराई हिरो पल्टिउँ भन्या एक पैसा कम गराउन सकिएन। कम्पनी मालकिनसँग नजिक ठानिएका मान्छे प्रयोग गर्दा गाडी पाउनु नै ठूलो कुरा हो भन्ने जवाफ लिएर आए ।
महाप्रसाद हटाएर राष्ट्र बैंक कब्जा गर्न चाहन्थे भट्ट, जनार्दन फेल भएपछि १३ बुँदे मार्गचित्र
ओलीकै अघि दिएको ‘निर्देशन’ नमानेपछि भट्टले बनाएका थिए गभर्नरबाट अधिकारी हटाउने दोस्रो योजना
https://t.co/nax4erxHPm
स्वतन्त्र मिडियामाथि राज्य कसरी हावी हुन्छ इतिहासका घटनाक्रमले बताएकै छ।
वरिष्ठ पत्रकार रघु मैनालीको 'राजा ज्ञानेन्द्रको शासनकाल र सञ्चार माध्यममा सेन्सरसीप' शीर्षकको यो पुरानो आलेख एकाएक पढ्न मन लाग्यो। https://t.co/CDxPgyoskY
३०-३५ को उमेरमा पुलिस हाकिमहरू चिनेका भरमा क्राइम रिपोर्टरलाई नि निहूँ खोज्नेलाई तु थुनाइदिनसक्छु लाग्छ भने पुलिसलाई आदेश दिनेहरू यही उमेरका परेछि के चाहियो! बोलाए तु हाजिर हुनेलाई पुलिस लाएर बोलाका छन्। न्युज लेख्ने पत्रकार थुन भन्या छन्।
पालो अरूको नि आउँछ नि हउ,नो ज्यादा !
सबैजसो संक्रमणमा मुलधारका माध्यम कमजोर हुने र जनआस्था जस्ता अरूबेला सीमान्तकृत मिडियामा चाहिँ गजब गजबका समाचार आउने गरेको छ। हरेक परिवर्तनमा यस्तै दृश्य दोहरिन्छ।
भारत र चीनले आयात कटौती गर्न थालिसके। देशभित्र मारवाडीलगायत ठूला व्यवसायीको भागाभाग छ। बैंकरदेखि निर्माण व्यवसायीसम्म डरको छाँयाँमा। देश बन्दैछ भन्ने त होला नि।
पिएचडी गर्नु, गुणस्तरीय प्राज्ञिक लेखहरू प्रकाशित गर्नु, अनुसन्धान परियोजनाहरू सफलतापूर्वक सञ्चालन गर्नु, विद्यार्थीको सुपरभिजन गर्नु र प्राध्यापनको अनुभव बटुल्नु, यस्ता कुरा त विश्वविद्यालयको प्राध्यापक छनोटका न्यूनतम र अनिवार्य आधार हुनुपर्ने होइन र?
ल यस्तो आएछ त।
देउवा दम्पतीविरुद्ध रेडकर्नर नोटिस जारी गर्न इन्टरपोलले माग्यो थप कागज, ढुक्क छैन प्रहरी by @sabinpost https://t.co/Le79tRbuJw #bizmandu
नियुक्ति लिने सबै 'झोले' र नराम्रा हुन् भन्ने भाष्य घातक छ। कतिपय पुराना पुस्ताका मानिसहरूमा नयाँमा भन्दा कयौँ गुणा बढी लगन, निष्ठा र समर्पण देखेको छु। पद पाउनु वा खोसिनु सामान्य प्रक्रिया हो, तर यसरी 'सेतो र कालो' को भाष्य निर्माण गरेर इमानदार मान्छेहरूको हुर्मत लिने काम नगरौँ।
प्रेस स्वतन्त्रता जनताका लागि हो, पत्रकारका लागि मात्र होइन। स्वतन्त्रता मनमौजी होइन, जिम्मेवार र दायित्व सहितको हो।
विश्व प्रेस स्वतन्त्रताको शुभकामना।
#Nepal's government isn't autocratic, yet. But it's going down that path on populist tactics and muscle-flexing from popular support.
Don't forget: The people who put you on top can pull you down.
मूलधारे मिडियालाई मैले सधैं नैतिक रूपमा मात्र भए पनि सपोर्ट गर्नेगरेको छु । विगतमा माओवादी, केपी ओलीको एमाले, पञ्च-मण्डल अनि रास्वपाले निरन्तर आक्रमण गर्दा पनि नेपालको मूलधारे मिडियाले आफ्नो धर्म छोडेन । नेपालको मिडिया तुलनात्मक रूपमा सशक्त र व्यवसायिक पनि छ -कम से कम भारतको भन्दा ।
कान्तिपुरप्रति पनि मेरो सम्मान नै छ -विशेषगरी त्यहाँका सक्षम र व्यवसायिक पत्रकारहरूका कारण । तर, आजभोलि त्यहाँको ताल हेर्दा कान्तिपुर पनि रिपब्लिक मिडिया बन्ने हो कि भन्ने शंका लाग्दैछ । कान्तिपुरले ओज गुमाउनु वास्तवमा दुःखको कुरा हो । आशा छ म गलत हुनेछु ।