History
oooo
STAND UP: Kantipur Television reporter Ganga BC speaks into his camera while a Maoist propaganda cadre also shoots the talking head.
https://t.co/3kvazb9X0p
Parliament consumed by controversies as public issues take a back seat
Prime Minister Shah’s border-related remarks and procedural disputes have repeatedly disrupted the budget session amid opposition protests and boycotts.
https://t.co/kAeAIG5hYr —by @ourjaya & @gangabc
बजेट सार्वजनिक भएपछि सरकार विभिन्न पक्षबाट आलोचनाको केन्द्रमा पर्ने अवस्था थियो । तर, विपक्षीहरूको अवरोधका कारण बजेटका विवादास्पद पक्षहरू ओझेलमा परेका छन् भने सरकार आलोचनाबाट जोगिन पाएको छ । लाभ सरकार र अर्थमन्त्रीलाई देखिन्छ ।
https://t.co/PqaL4W8NRd
@ourjaya@gangabc
नेपाल-भारत सीमाबारे प्रधानमन्त्री वालेन्द्र शाहले दिएको विवादास्पद अभिव्यक्तिको चित्तबुझ्दो जवाफ संसद्लाई दिनुपर्ने, तर उनको पहिरन र अन्य क्रियाकलापमा बढी केन्द्रित भएर आम सरोकारका मुद्दामा बहस र आवश्यक कानुन निर्माणमा असर पार्न नहुने विज्ञहरूको भनाइ
#parliament#balen
कमसल बर्दी, कम तलब, दैनिक खानामा विभेद, मिसन र पुरस्कार पाउन पहुँच, अव्यवस्थित ड्युटी प्रणाली लगायतका कारण प्रहरीको मनोबल गिर्दो देखिन्छ। पछिल्लो ५ वर्षमा ६,२०३ प्रहरीले अवधि नपुग्दै सेवाबाट राजीनामा दिएका छन्।
@gauravpkh on the state of Nepal Police —
https://t.co/Dc8wq8uFOw
@registandiary@talk2bogeyman1@Purudai वरिष्ठद्वय ध्रुवचन्द्र , टेकबीर मुखियाका नयाँ सन्देश सहित समय दिनु भयो । भेटघाटको चाजोपाँजो मिलाएर इतिहास, साहित्यको अपडेट गराउनु भयो। दुई वरिष्ठसँग संयोगनै गजब !
अहिले आएर मदननगर, बल्खुमै कार्यालय बनाउन थाल्नु हामीले त्यतिबेला राखेको मत सही थियो भन्ने देखिन्छ । त्यसबेला हामीमाथि भएको कारबाही पूर्ण रूपमा गलत थियो भन्ने पुष्टि पनि भएको छ : बिन्दा पाण्डे @gangabc
https://t.co/vKjudrhQDm
अन्यत्र भएको भए अवकाशपछि पढाएर बस्थे होलान्, समाजसेवा गर्थे होलान् वा सामाजिक मुद्दामा केन्द्रित भएर काम गर्थे वा आफ्नै पूर्ववत् पेसामा फर्किन्थे होलान्। तर, यहाँ राष्ट्रपति भइसकेपछि पनि दलकै ओत चाहिएको छ। आर्यघाट पुग्दा मात्रै दललाई छोड्ने यो कस्तो देश हो? यो कस्तो पार्टी हो?
Don’t miss some exceptional stories in today’s Kantipur, featuring @homkarki2 on Nepalis returning from Saudi Neom project, @tufanjee on women Everest climbers, and a special project on what everyday Nepalis expect from the Balendra Shah administration
Two decades since peace accord, wartime IEDs still haunt villagers
Children are particularly vulnerable as they might come in contact with abandoned explosives.
https://t.co/HaJKj055YI —by @gangabc
Kantipur Investigation —
अभद्र व्यवहारमा मुद्दा चल्नुअघि नै सजाय
काठमाडौं जिल्ला अदालतले गत वर्ष फैसला गरेका अभद्र व्यवहारका ३५८ अभियुक्तमध्ये ९५ प्रतिशत दोषी ठहर, फैसला हुँदासम्म आधाजसो अभियुक्त पाएको सजायभन्दा बढी समय हिरासतमा
— by @tufanjee
https://t.co/KWJfCOJU1G