सुखी-खुशी भूटान यथार्थ :
''आवरणमा राजाको निगाहमा आममाफी दिइएको भनिए पनि यो भुटानले बेहोरेको अन्तर्राष्ट्रिय दबाब र विशेषत राष्ट्रसङ्घीय निकायसम्म पुगेको गैरकानूनी नजरबन्द बारेको उजुरी छानबिनका कारण राजबन्दी रिहा भएका हुन् !” @RamChhetri@BhagirathYogi
* https://t.co/h5Xf0r5zMf
नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेज्यूसँग भेट्न पाउँदा अत्यन्तै खुशी लागेको छ । एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने वहाँको चाहनालाई म स्वागत गर्दछु र त्यसमा पूर्ण रुपमा सहमत छु ।
हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुऱ्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ ।
@hamrorabi
हरक्षण सम्झनामा :
प्रिय गणेश रसिक दाजुले साथ छाडेको पनि एक वर्ष बितिसकेछ ।
उहिलेदेखिको सम्बन्ध, मितेरी र सहयात्राहरू एकैसाथ फेरि सम्झनामा छाए- बादलको लर्को झैं !
अन्त्यमा,सबैभन्दा बढी सम्झना पाथिभरा यात्राको आयो जुन उहाँको अन्तिम-इच्छा थियो। @Purudai
* https://t.co/VS9U018HrR
२००३ सालमा विराटनगरमा भएको नेपालको पहिलो मजदूर आन्दोलन र त्यसपछिको सत्याग्रहलाई केन्द्रमा राखिएको र बंगाली साहित्यकार सतीनाथले लेखेको कथा।
युगवाणी साप्ताहिक (सम्पादक लक्ष्मीप्रसाद देवकोटा र अरू) मा छापिएको यो कथाको अनुवाद सूर्यविक्रम ज्ञवालीले गरेका हुन्
https://t.co/D11LP5me6v
Evening at Kathmandu Durbar Square 🇳🇵✨ The place where ancient wood carvings, sacred temples and the pulse of modern Nepal come together in perfect harmony. #Kathmandu#Nepal#DurbarSquare#Heritage
Representing Nepal's private sector at the Roosevelt House reception in New Delhi - honoring U.S. Secretary of State Marco Rubio, alongside my son Varun. I have always believed that Nepal's story is bigger than its geography. A nation of resilient people, untapped potential, and enormous opportunity. Nepal belongs in these conversations. And it always will .
#MarcoRubio #RooseveltHouse #USEmbassy
हामी कुन बाटोमा हुनेछौं?
--------------------
बिसौँ शताब्दीका प्रसिद्ध अर्थशास्त्री जोसेफ शुम्पेटर सन् १९१९ को मार्च महिनामा युरोपेली मुलुक अस्ट्रियाका अर्थमन्त्री बने। यता नेपालमा चन्द्र शम्शेरको शासन चलिरहेको थियो, जसले भर्खरै देशको पहिलो उच्च शिक्षाको संस्था त्रिचन्द्र क्याम्पस स्थापना गरेका थिए। त्यसयता हामीले इतिहासको लामो यात्रा तय गरेका छौँ। तर मुलुक अझै पनि गरिबी र अविकासबाट पूर्ण रूपमा मुक्त हुन सकेको छैन।
चाखलाग्दो कुरा के हो भने, शुम्पेटर प्रख्यात अर्थशास्त्री र सिद्धान्तकार भए तापनि अर्थमन्त्रीका रूपमा सफल हुन सकेनन्। राजनीतिक ध्रुवीकरण, वैचारिक संघर्ष र ठूलो काण्डका कारण नियुक्त भएको आठ महिनामै उनी पद छोड्न बाध्य भए। त्यसकारण, राजनीतिक वातावरण, संस्थागत क्षमता र कार्यान्वयन शक्ति निर्णायक हुन्छन्।
अर्को शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेले मुलुकका लागि आफूले कोर्न चाहेको बाटो देखाउँदै संसदमा बजेट भाषण गर्नेछन्। त्यो बाटो उत्पादनशीलता बढाउने, रोजगारी सिर्जना गर्ने, उद्यम/नवप्रवर्तनलाई टेवा दिने र गरिबी घटाउने दिशातर्फ जान्छ कि जाँदैन? उहाँ त्यसलाई राजनीतिक ध्रुवीकरण र दबाबहरूबीच पनि कार्यान्वयन गर्न सफल हुनुहुनेछ कि शुम्पेटरकै जस्तै परिस्थितिजन्य जटिलतामा परेर असफल हुने जोखिम दोहोरिन्छ?
नेपालले यो पटक कुन बाटो रोज्छ? मेरो हिजो प्रकाशित लेखको लिंक Comment Section मा छ।
अभिव्यक्ति र बिचारको स्वतन्त्रताको सम्मान गर्नेले "यस्तो लेखिछस,त्यो किन लेखिनस,यस्तो लेख्नै हुदैन्थ्यो,लेख्नुको पछाडि तेरो त्यो स्वार्थ हुनुपर्छ" भनेर लखेटदैन।घुणा र गाली गर्दैन।कसैको
बिचार र बिश्लेषणसँग असहमत हुन र तर्कले तिनको समीक्षा र आलोचना गर्नु स्वभाविक हो।हल्ला किन हो ?
२०७५ सालमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशी प्रधानन्यायाधीश हुनबाट बञ्चित भएका थिए। जोशी कामु प्रधानन्यायाधीश भएर काम पनि गरेका थिए। त्यसबेला उनीपछिका ओमप्रकाश मिश्र प्रधानन्यायाधीश बनाइएको थियो।
इलामको गोर्खे गाउँसँग जापानीहरुको निकै पुरानो सम्बन्ध छ । त्यसका कारक हुन् ११० वर्षअघि यहाँ बसेर योग र ध्यान सिकेका नाकामुरा टेम्पु, जो कालान्तरमा जापानका विख्यात गुरु भए । टेम्पुकाई भन्ने आध्यात्मिक समूह नै खडा गरे ।
नाकामुराका हजारौं अनुयायी छन् । तिनमा जापानका पूर्वप्रधानमन्त्री, राजपरिवारका नातेदार, पूर्वसेनापति, लेखक, खेलाडीदेखि लिएर पानासोनिक जस्ता कम्पनीका संस्थापकसमेत पर्छन् ।
अचेल जापानीहरु आफ्ना गुरुले ध्यान गरेको/सिकेको ठाउँ खोज्दै गोर्खे आउँछन् । यो भिडियो यिनै जापानी गुरुको नेपाल-कनेक्सन खोतल्ने प्रयास हो : https://t.co/Oe19Nj782W
Thank you @IndianExpress and @ShubhajitRoy for speaking with me and for publishing my interview.
I appreciate the opportunity to share my perspectives on issues of mutual interest and to contribute to the ongoing dialogue between our countries.
आजको मितिमा प्रेसलाई सबैभन्दा ठूलो खतरा कसैबाट छ भने त्यो पत्रकार र छद्म पत्रकारबाटै छ ।
मिडिया र पत्रकारले धर्म (जिम्मेवारी, उत्तरदायित्व र जवाफदेहिता) सही निर्वाह गरेमा कुनै पनि सरकार वा शक्ति केन्द्रले बलमिच्याईं गर्ने संभावना कम रहन्छ।(1/3)
#modthinks#media
"उद्यमी व्यसायीहरूको पक्राउ बारे अनेक आवाज उठीरहेका छन्, सरकारले धरपकड गर्यो, लखेट्यो, दुःख दियो आदि। म मन्त्रीको कुर्सीमा बस्नासाथ रिपोर्ट पढेको छु, यीनले राज्य र नागरिकमाथि कुन तहको लुट र आपराधिक कार्य गरेका छन्। कहिलेकाहीं म काँप्छु पनि यिनको आपराधिक कार्य बुझ्दा। अन्य इमान्दार व्यवसायीलाई यस्ताको पक्षमा नलाग्न आग्रह गर्दछु म। ईमान्दारिता र आपराधिकता खुट्याइन्छ। अपराधीलाई कानुनी दायरामा ल्याउन निर्मम हुन्छौं नै तर इमान्दारको भने कुनै पनि तरिकाले साथ र सहयोग रहन्छ सरकारको। यसो नगरी देशले आर्थिक प्रगती गर्न सक्दैन।"
- अर्थमन्त्री @SwarnimWagle बाह्रखरी गल्फ तथा इकोनोमिक सिम्पोजियममा बोल्दै।
Just wrapped a very productive meeting with Nepal’s Finance Minister @SwarnimWagle.
Our discussions covered a broad spectrum of shared priorities, with a strong focus on improving the business climate, expanding technology-driven employment opportunities, and unlocking new avenues for economic cooperation that will benefit both our nations.