यो मेरो Post print गरेर राख्नु "यो सरकारले सुशासन र बिकास केही गर्न सक्दैन ! योजनाहरु पनि अघि सार्दैन ! पैसा कुम्ल्याउन मात्रै आएको हो ! इनाम साप्कोटामा सिस्नुपानी लाएर सोध्ने हो भने सबै ओकल्छ live मा ! नेपाली जनतालाई चुनाव अघि मैले भनेकै पनि थेँ तर..."
रास्वपाले आफ्नोलाई कारवाही गर्दैन ! कारवाही गर्ने भनेको अरुलाई मात्रै हो ! यो चरित्रले अपराधीहरुको घर बन्ने पक्का देखिन्छ ! अपराध गर्न चाहने, भ्रष्ट र ठगहरुको संगठित रुप बन्ने पक्का छ ! आम जनताले बेला मै आफ्नो निर्णय नसच्चाउने हो भने देश सकिएर जान धेरै समय लाग्दैन !
राजसंस्था प्रेमी जनता द्वारा महाराजगन्ज देखि रिङरोड परिक्रमा l अब धर्म संस्कार संस्कृति बचाउन राष्ट्र र यो माटो बचाउन केवल राजसंस्था बाहेक कसैले सक्दैनन् तेसैले राजा चाहियो 🙏🙏👑🇳🇵
राजकुमार रेग्मी लेख्नु हुन्छ-जवाफ खोजिरहेका यी प्रश्नहरु-
0️⃣ खगेन्द्र सुनारको घरमा छापा मारियो कि मारिएन ?
0️⃣ हिजो राति नै छापा मार्नुपर्ने हो कि होइन ?
0️⃣ छापा मारेर फोन तथा इलेक्ट्रोनिक डिभाइसहरु बरामद गरियो कि गरिएन ?
0️⃣ दुर्गा प्रसाईंको पूरै परिवारको फोन जफत, चोलेन्द्रको फोन जफत तर खगेन्द्रको...
0️⃣ पीडित महिलालाई तुरुन्त सुरक्षा उपलब्ध गराइयो कि गराइएन ?
(खगेन्द्रले रगत पिउन सक्छन्)
0️⃣ खगेन्द्रको पार्टी र त्यसका नेताहरु बोले कि बोलेनन् ?
0️⃣ अथवा, नक्कली अडियो हो भने नक्कली बनाउनेलाई पक्रियौ कि पक्रिएनौ ?
जवाफ नआउने तर प्रश्न गर्न पाइने युगमा छौं हामी । प्रश्न अरु धेरै छन् ।
🔕सँगै आएको अर्को प्रतिक्रिया -
किशोर श्रेष्ठ, दुर्गा प्रसाईं, चोलेन्द्र राणाको तत्कालै सबै फोन जफत हुन्छ तर घर खानतलासी गरेर फोन डिभाईस आदि जफत भयो? आधा रातमा पक्राउ गरियो?
हुंदैन किनकि यहाँ क़ानून २ थरी छ।
🚨 JUST IN: President Trump will award Elon Musk the National Medal of Science tomorrow, the nation's HIGHEST honor for scientific achievement — Fox
Well-deserved for Elon! 👏🏻
He'll will be honored at the White House "Science: A New Golden Age" Summit alongside Sergey Brin, Jensen Huang and Lisa Su
Reusable rockets, Starlink, Tesla and FSD — practically NOBODY has pushed American innovation like Elon in our age!
It's the first time Trump has EVER presented the medal, and his uncle John G. Trump won it under Reagan
47 was seen with Elon mere days ago, and they're meeting up again! LOVE IT!
Elon Musk explains why Starlink will actually increase the GDP of entire countries
“If you don’t have access to the internet, or it’s too expensive or low bandwidth, you cannot access MIT lessons, you can’t access information, and you can’t sell your goods and services”
Starlink changes that
“Starlink will actually move the GDP of countries. It’s going to be that kind of thing”
Because connectivity unlocks far more than internet access
It gives people access to education, information, jobs, customers and global markets
When millions of people become more productive and economically connected, the impact will show up across an entire country