काण्ड गर्न सिपालु बाख्रा दाई।
पहिला बाख्रा पालनको नाममा अनुदान कुमल्यायो
अहिले न्यायाधीशलाई १८ करोड दिएर काँग्रेस कब्जायो।
जाबो एउटा बाख्रा खोर चलाउन नसक्ने भाषणबाजले खाग देस बनाउँछ भनेर पत्याइदिनू पर्ने ?
माजिद अन्सारी भन्ने त गगन कै झोले हो अर्को टंक कँडेल त जन्मजात झोले नै हो।
Press freedom को कुरा गर्ने, तर आफ्नो narrative सँग नमिल्ने समाचार आयो भने प्रेस काउन्सिल र अदालतको धम्की दिने ।
यो मुजि अजयबाबु शिवाकोटी भनिने बोकाको झोले पहिला आफ्नै अनलाइन डटकम खोलेर रविलाई खुइल्याउन्थ्यो अहिले सहमहामन्त्री रे झोले जसरी लागि परेको छ त,
झोले हुन् पनि नसुहाउनेलाई सहमहामन्त्री बनाए पछि के होला र अरु त
रविको मुद्दामा आदेश गर्ने न्यायाधीशहरूलाई शृङ्खलाबद्ध ‘बढुवा’ उपहार
–रवि लामिछानेविरुद्ध सहकारीसम्बन्धी मुद्दामा आदेश गर्ने न्यायाधीशहरूको आश्चर्यजनक वृत्तिविकास भएको देखिन्छ ।
#onlinekhabar
https://t.co/iXyN5bUkvu