सुन्दर पौडेल ‘म बोल्न र सुन्न सक्दिनँ’ लेखिएको हेल्मेट लगाएर 'इन्ड्राइभ' गर्छन् । त्यति मात्र होइन, उनी बिहान बेलुका रेस्टुँरामा सेफको काम गर्छन् भने फुर्सदमा रिल र भ्लग बनाउँछन्, जुन सामाजिक सञ्जालमा चर्चितसमेत बन्दैछन् ।
https://t.co/QOpQJEisM8
Training Opportunity for Nepali Journalists: Call for applications for #MultimediaJournalism training courses to be held in 2026, 2027 and 2028.
For detail: https://t.co/T4f2kbri1j #MultimediaJournalism
सरकार अझै कतिजनाको मृत्यु कुरेर बस्ने ?
१५ दिनभित्र समस्याको समाधान गर्छु भनेको होइन ???
कीर्तिपुर होल्डिङ सेन्टरमा बसेका एक जनाको उपचार क्रममा मृत्यु :: सेतोपाटी संवाददाता :: Setopati https://t.co/PmzPuPFUHw
🚴♀️𝐇𝐚𝐩𝐩𝐲 𝐖𝐨𝐫𝐥𝐝 𝐂𝐲𝐜𝐥𝐞 𝐃𝐚𝐲🚴♀️
आज विश्व साइकल दिवस । साइकल र महिलाकाे सम्बन्धबारे हामीले केही अघि लेखेकाे लेख पढ्नुस् है त । साइकलसँगकाे महिलाको साइनाे गज्जबकै छ । 🤗❤️
#WorldCycleDay#cycling#womencyclist#womenshealth#gulabisambad
https://t.co/N5XLXlXS5b
⭐️New Episode⭐️
महिनावारी सरसफाइ र याैन/प्रजनन स्वास्थ्य कसरी एकअर्कासँग सम्बन्धित छन् त ? हामीले काठमाडौं माेडल अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति राेग विशेषज्ञ Nitesh Ghimireसँग #guabisambad गरेका छाैँ। हेर्नुस् है।❣️
#menstruation #menstrualhygiene
https://t.co/99ofLVijVn
आप्रवास (वैदेशिक रोजगार) मा जाने व्यक्तिहरूलाई हामी आर्थिक पक्षबाट हेर्छौं, तर केहिले उनिहरूको यौन स्वास्थ्य, प्रजनन अधिकारको पक्षबाट हेरेका छौँ त?
@GulabiSambad काठमाडौं विश्वविद्यालयमा कार्यरत Laxmi Dhungel सँग कुरा गरेका छौं। प्रतिक्रिया दिनुस् ल ।https://t.co/JXWZC8UKch
यस्ता चिजलाई लुकाउन देखाइएको हो 'डीडीसीको चिज'... आशिका र ज्वालाको कुरा नगरौ। तोसिमा, सोबिता, समिक्षाहरुको मौनतालाई इतिहासले याद गर्नेछ । महिलाको advocacy को NGO दोकान चलाएर यस्ता कुरामा मौन दिज्जुहरुको पनि इतिहास ले याद गर्नेछ!
आजको कान्तिपुर मा @karuna_devkota र म छौं
किन अभिव्यक्ति राखेकै कारण आफ्नै ज्यानको सुरक्षा खोज्दै प्रहरी प्रशासन र न्यायलयको ढोका ढक्ढक्याउनुपर्छ ? के लोकतन्त्र र संविधानमा विश्वास गर्नुको मूल्य यति भयानक हुन्छ ?
https://t.co/H7j1yVWfmL
सडकबाट दिल्लीको मानिस गाडी लिएर नेपाल घुम्न आयो भने उसले दुईटा डोभ साबुन वा एउटा क्यान बियर वा एउटा नरिवल ल्याएमा सबको भन्सार महसुल असुल्ने हो कि त्यो सौरूप्पेको नियम नेपालीलाई मात्रै हो? अनि धान रोप्न वा दसैंमा घर फर्किनेले छोरीलाई ल्याइदिएको नयाँ नानामा पनि भन्सार लाग्ने हो?😕
सुकुम्बासी बस्ती भत्काउँदै गर्दा दुइ जना सुकुम्बासीले आत्महत्या गरे, यो आत्महत्या नभएर सरकारले गरेको हत्या हो । तर, यहाँ बोल्न मनाही छ, केही लेख्न मनाही छ। किनकी, चुपचाप... छापको सरकार जो छ । सुकिला मुकिलाले शासन गर्ने देशमा गरिब मर्नु र बाँच्नुको कुनै अर्थ छैन।
द्वन्द्वकालपछि यति खरतनाक राज्यआतंक पहिलोपटक देखियो!
५ दिन लगातार शंखमुलको बस्तीछेउबाट हिँड्दाको मेरो अनुभव:
१. सुरुका तीनदिन:- मानिसहरु यतिसम्म भयभीत कि लाग्छ-अब ठुलो युद्ध हुँदैछ र त्यहाँ बम खस्दैछ!
२. अस्ति राति(सामान निकाल्दा):- युद्धपछि मानिसहरु रातारात शहर छोडेर भाग्दैछन्।
३. हिजो राति(घर भत्केपछि): युद्धमा परिवार गुमाएर एक्लो भएजस्तो!
मेरो बिरामी बैनीका श्रीमान्ले स्टाटस लेख्नुभएछ दिल्लीबाट मंसिरमा जन्मेको छोरी देख्नुभेट्नु काखमा लिनु पाकोछैन।श्रीमती लिएर हस्पिटल हस्पिटल कुद्नु परेको छ।आर्थिक,मानसिक तनाव कति परेको छ,त्यसको त लेखाजोखा नै छैन।मलाई यि ज्बाईंको साह्रै माया लाग्छ,अझै कति परिक्षा लिन्छौ भगवान् 🤗
आजको कान्तिपुर मा @karuna_devkota र म छौं
किन अभिव्यक्ति राखेकै कारण आफ्नै ज्यानको सुरक्षा खोज्दै प्रहरी प्रशासन र न्यायलयको ढोका ढक्ढक्याउनुपर्छ ? के लोकतन्त्र र संविधानमा विश्वास गर्नुको मूल्य यति भयानक हुन्छ ?
https://t.co/H7j1yVWfmL