कि काठमाडौंको हितमा काम गर्नुहोस ,
कि सिंहदरबार अरु पालिकामा सार्नुहोस ।
हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन , चाहे सिंहदरबार सार्नुस कि राज्धानी सार्नुस ।
हामीलाई हाम्रो सम्पदा, संकृती , कला, सभ्यता चाहिन्छ , राजनिती हैन ।
यति मानसिक दबाब मा पनि एउटा बलर ले यसरी यस्तो अविश्वसनीय All round प्रदर्शन गर्न सक्छ
भने … त्यो आफैमा एउटा अदभुत क्षमता हो
Wonderful @Sandeep25 and Asif .
Congratulations Team Nepal 🇳🇵
आज दिनभरि डा. सिके राउतसँग भलाकुसारी गर्यौँ स्वामी आनन्द अरुणको सानिन्ध्यमा । हाम्रो आत्मा, सपना र सोच धेरै मिल्छ । दुवै एकै ठाउँबाट इन्जिनियर भयौँ, बेलायतमा करिब एउटै ठाँउमा पढ्ने मौका पायौं र अध्यात्मिक शक्ति हुन्छ भन्नेमा विश्वास गर्छौ। धेरै आशा छ । अबको लक्ष देश बनाउने :) ।
सवास्थ्य विमा धराशाही किन भईरहेको छ ? व्यवस्थापन भएन| भिजन भएन| दुरदर्शीता भएन| सबैका लागी अनिवार्य स्वास्थ्य विमा वैज्ञानिक र प्रभावकारी बनाई आम जनमानसमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पुर्याउने मेरो मुख्य एजेण्डा हो| मलाई साथ दिनुहोस् है| #DrToshimaLalitpur3#Ghanti