@anandanepali99 चाणक्य भको भए देश र समाजले सकारात्मक परिवर्तन देख्ने भोग्ने सन्केत देखिनुपर्ने ......... समयले उसलाइ अर्काको काधमा बन्दुक राखेर सिकार गर्ने सिकारि अर्थात चलनचल्तिको भासामा बिचौलिया ...... बनाउने जोखिम देखिदैछ ...
@anandanepali99 काम गर्ने कालु मकै खाने भालु ...... यो लोकोक्ति सुन्नुभको छ? छ भने बिचार्नोस त्यो यो परिस्थितिमा भनिएको हो , गृहमन्त्रीले गर्ने धेरै काम छन ...... गरेका नि होलान ...... तर तपाइ गृहमन्त्रीले सिलिन्डर बोके भनेर वाहवाहि गर्नुहुन्छ भने तपाइ स्वस्थ मानसिकताको मानिस हुनुहुन्न ..
भिडियो आफै खिचाउने, नखिच नखिच पनि भन्ने ! के सिलिन्डर बोक्ने पर्याप्त जनशक्ति नभएकै हो नेपाल आर्मी/प्रहरी/ससस्त्र सँग ? यदि त्यसो हो भने जनशक्ति बढाईयोस ।
तर त्यसो हैन भने, यो स्टन्ट नभए के हो ?
समाचारहरू हेर्दा अर्थतन्त्रको ताजा अवस्था यस्तो देखियो:
FDI निरन्तर ओरालो ।
व्यापारीका घर, उद्योगमा शंकाको भरमा प्रहरी खानतलासी । निजी क्षेत्र भयभित ।
उद्योगधन्दा अब सरकारले चलाउने ।
शेयर मार्केटमा लगानीकर्ताको उदासिनतामा कुनै सुधार भएन ।
बैंकमा अथाह पैसा, महँगी नियन्त्रणबाहिर ।
राष्ट्र बैंकसँग समन्वय नगरी बैंकरहरूमाथि प्रहरी धरपकड ।
चिठ्ठाबाट जनता धनी बनाउने सरकारको योजना !
@SundariPokharel खेल खेल्न मैदान चाहिन्छ ! ! खेलाडिलाइ मैदान कसले उपलब्ध गरायो ... यो महत्वपुर्ण बिसय हो। खेलाडि त बिस्वभर बाट आउछन ...... मुख्य कुरो खेल खेल्न कसले सहजिकरण गरेछ भन्नि हो ......
@SundariPokharel फु यु बालेन महाराज ......... भन्न मन लाउच ......... ३ % भार ब्यहोर्दा ...... अनि त्यो मैले बोकेको अतिरिक्त भारमा ...... फु ... यु ...... वाला हरुले मोजमस्ति गर्दा .........