बिरालोले मुसालाई मुखमा च्यापेर छततिर लैजाँदैछ, अनि मुसालाई चाहिँ आफू सफलताको सिँढी चढ्दैछु भन्ने लागेको छ।
आजभोलि समाजमा केही मानिसहरूको अवस्था पनि यस्तै छ।
हिमालको देश नेपाल र प्रविधिको देश जापानबीचको मित्रता
आज पनि सम्मान, विश्वास र सहयोगमा आधारित छ।
नेतृत्व तहको भेटले यो सम्बन्धलाई नयाँ उचाइ देओस्।
今回の首脳会談を通じて、ネパールと日本の友好関係が、
さらに深まることを心より願っております。
पुराना Video/Photo हरू राखेर आज गएको पहिरो र बाढी भनेर views को लागी पनी social media मा घेरै post भइरहेका रहेछन् , त्यसैले हल्ला र लहडमा नलागी आधिकारिक सूचनाका मात्र विश्वास गर्नुहोला।
twitterमा एउटा कुइएको आलु भनेर चिनिने यो मान्छे एमालेको एक नम्बर झोले हो। अहिले हुँदाहुँदा देशकै जनप्रिय मेयर बालेन शाहको विरुद्ध लागिराखेको छ, झुटा र भ्रमित कुराहरू मात्र सेयर गर्ने गर्छ, यस्तालाई सबैले ब्लक गरेर ठेगान लगाउ र झुठा जानकारीहरु लिन बाट बचौँ।
Sad news.
The start of 2024 doesn’t seem much promising for japan.
Day 1 earthquake
Day 2 plane crash
Japan Airlines plane burst into flames on the runway of Tokyo's Haneda Airport after apparently colliding with a coast guard aircraft.
श्रीकृष्ण भन्नुहुन्छ :- फेरि प्रयास गर्न नडराउ किनकि अब तिम्रो प्रयास शुन्यवाट होईन अनुभव बाट सुरुहुनेछ । हरे कृष्ण !!!
भगवान श्री कृष्णको उपदेश कर्मयोग, ज्ञानयोग र भक्तियोगले हाम्रो जीवन पनि कृष्णमय होस ।श्रीकृष्ण जन्माष्टमीको सम्पुर्ण भक्तजनहरूमा हार्दिक शुभकामना ।
हिजो देखि फेसबुक/ट्विटर तिर क्रिकेटका सम्बन्धमा धेरैले लेखेका छन्। केहि साथिहरूको त ठिकै छ जानेर बुझेरै होला तर हाम्रा अधिकाशं नेताहरू क्रिकेट बुझदैनन् अनि शिर्ष नेता भनौदा देखि लोकल ठुँटे नेताहरूले सम्म क्रिकेटको बिज्ञ झै गरि लेखेका देख्दा निकै हाँसो लाग्छ । समाजमा चल्नु जो छ ।