काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले !
को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु !
त्यो पछी हेरौँला तिमी हरुको के के तन्त्र हो!! Balen
15 feet long & 22 KG heavy Burmese Python rescued from inside a house in Bardaghat, Nawalparasi West. It was then released to its natural habitat after the rescue. 😮
सरकारले भूमि समस्या समाधान गर्न ८ सदस्यीय आयोग गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्युठानका हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन गरेको हो।
घरबाहिर जाने कुरा सामाजिक संजालमा नराख्न अनुरोध: Nepal Police has requested not to post on social media that you are going out for Tihar and Chhath festival for security purposes. 🤫
साफ महिला च्याम्पियन फाइनलको टिकेट अनलाइन किन्न नपाइने रे !
नेपाली कागजमा निवेदन लेखेर १० रुप्पेको हुलाक टिकट टासेर हुलाक मार्फत रजिस्टर गरेर निवेदन पठाउन लगाइयोस !!
An immigration office has been set up at Korla checkpoint in Lomanthang, Upper Mustang, which is bordered with China. The opening will be in a few days.