सोलुसन
१-सर्वोच्च अदालतको निर्णयबाट संसद पुनर्स्थापना
२- दुई तिहाई संसद बाट प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री र निर्वाचन पद्दती र क्षेत्रमा ब्यापक हेरफेर
३-सर्वदलिय सहमतीमा जेन-जी सम्मिलित राष्ट्रिय सरकार
४- २०३६ यताका भ्रष्टाचार छानविन
५- संसद बिघटन
६- ६ महिनामा निर्वाचन
कही कतै सिनो गन्हायो भनो गिद्दहरु उर्लेर आएर लुछेर खान्छन र उत्सब मनाउछन ।
कुनै बंशका चरणदासहरु पनी उस्तै रहेछन !
देशमा अशान्ती छाउदा, हत्या हिंसा मौलाउदा, जनताहरुको रगत बग्दा, सिनो बोकेर कुदीहाल्छन गद्दीसिन गराउन ।
तिम्रा ख्वामितहरु अशान्तीका पर्याय हुन ! हुकुमी शक्तीका उपज
आज काम विशेषले बानेश्वर गएको थिएँ। काम सकेर कोठा फर्किने बेला पानी पर्यो। गाडी कुर्दै पानीमा भिजिरहेको बेला एक जना अपरिचित विद्यार्थीले केही परबाट आएर नबोली आफ्नो छाता मेरोतर्फ सारेर साथ दिनुभयो। ५ मिनेटपछि म चढ्ने गाडी आयो र एउटा मिठो मुस्कान र धन्यवादसँगै म आफ्नो बाटो लागेँ। हेर्दा यो सामान्य लागे पनि कहिलेकाहीँ यस्तै साना सहयोगले मनमा ठूलो छाप छोड्छन्। ❤️
- Via Inbox
भदौ २३ VS श्रावन ११
यता काठमांडौमा
प्रहरीले ताकी ताकी गोली हान्यो।
कसैको जिवन ढल्यो ।
देश जल्यो । सरकार ढल्यो ।
उता सुनसरीमा
प्रहरीले ताकी ताकी गोली हान्यो ।
कसैको जिवन ढल्यो ।
देश सुतेको छ ।
सरकार चुपचाप छ ।
सामाजिक संजाल मौन छ ।
मृत्यु (राज्यहत्या) बिभेदकारी छ ।
आफु कस्तो जनता परीयो भने हेर्नुस, फ्लास खेल्दा तिन्टा राजा या तिन्टा रानी पर्यो भने पनी हाप्ने खालको, यतीबिधी मन पर्दैन यी ज्नम्या भरमा शाशकवबन्ने भोषडीहरु। तेरो राजा तेरो खोपीमा राख मादलचोर
@lkdmib@RONBupdates@ShahBalen@PM_nepal_ अनी हजुरको धन्यबाद पनी सिधै बालेनलाई रहेछ ! मैले त यो छ महीनामै बालेनले कलेज खोलेर डाक्टर बनाई भ्याएछन भन्ने बुझ्या 😂
@lkdmib@RONBupdates@ShahBalen@PM_nepal_ यो शिक्षण अस्पताल खोल्नको लागी दिन रात मेहेनत गर्ने नेताको नाम थाहा छ ? बालेन लाई त्यो समयमा कर्णाली कहा छ ? जुम्ला कहा छ भन्ने नी थाहा थिएन । र्यापमा डीक कोर्दै थियो त्यो भाई !
@Sol2795B@RaviMAdhikari@GokulPBaskota बांस्कोटाको नाम राखिएको यो पोष्ट हटाउन जोरदार माग गर्दछौ। उँहा पनौती हो भन्ने जान्दाजान्दै यसरी उहालाई मेन्सन नगरियोस । अर्जेन्टिनाले फ्याट्ट हारे कस्ले बेहोर्छ ?
रास्वपा सरकारले शिक्षा स्वास्थ्य विद्युत् मा मात्र कर लगाएको होइन हरेक सरकारी दस्तुर पनि साउन १ देखि वृद्धि गरेका करहरू यस्ता छन् :-
१. नागरिकता सिफारिस रु. ५। बाट रु. ५०/-
क) अंगिकृत नागरिकता रु.१५०/- बाट रु.५०००/-
ख) प्रतिलिपी सिफारिस रु. १० बाट रु. ५०/-
२. जन्म, मृत्यु विवाह, वसाइसराई आदि रु.१००/- बाट रु. ५००/-।
३. नाम थर संसोधन रु. १००/- बाट रु.५००/-
४. पेन्सन कार्ड सिफारिस रु.५००/- बाट रु. २०००/-
५. हकवाला, संरक्षण, सुचना पत्र रु. १००/- बाट रु. ५००/-
६. गैसस, क्लव, वाचनालय दर्ता रु. ५०५१ बाट रु. ३०००/-
७. गैसस तुला (अ.) रु. १०००/- बाट रु.१००००/-
८. व्यवसाय लगतकट्टा रु. १५५/- बाट रु.५००/-
९. कच्ची घर, विद्युत, खानेपानी जडान रु.२१०।- बाट रु. १०००/-
१०. विद्यालय दर्ता अनुमती रु. २५००/- बाट रु. १००००
११. विद्यालय वार्षिक कर रु. १०००/- बाट रु. १००००/-
१२. विद्यालय गाम्ने देखि ठाउँसारी रु.१००००/-
१३. भेटनरी उपचारमा रु.१००/- बाट रु. ५००/-
१४. जग्गाको चार किल्ला सिफारिस, प्रमाणीत पत्र रु. ५००/- बाट रु. २५००/-
१५. छुट जग्गा सिफारिस पत्र रु. २०००/- बाट रु. १००००/-
१६. घर बाटो सिफारिस पत्र रु. २०००/- बाट रु. ४०००/-
१७, सम्पती मुल्याइनको अंग्रेजी पत्र रु. ७०००/-
१८. घर नक्सा पास दस्तुर प्रति वर्ग फिट रु. १२। बाट रु.२४/-
१९. नवसा प्रतिलिपी सेट रु. ५०५/- बाट रु. १०००/-
२०. सम्पती कर वार्षिक (१ करोड मुनी) ०.४ र (१ करोड माथी) ०.६
प्रतिसतका दरले ।
२१. मालपोत भुमिकर रु. ५००/- दखि १०००।- बाट रु. ५००/- देखि १५००/-
२२. व्यवसाय करमा रु. १०० देखि १००० प्रतिशत वृद्धि
२३. पार्किछु शुल्क १०० देखि १५० सम्म वृद्धि
२४. पूर्वाधार विकास शुल्कका नाममा सम्पती करमा थप अतिरिक्त प्रति वर्ष रु.
१००००/- सम्म
२५. सम्वन्ध विच्छेद सिफारिस रु.५००/- बाट रु. २०००/-
२६. नाला ढल शुल्क प्रति महिना रु. १००० देखि रु. ५००/- सम्म
२७. विकास निर्माण सहभागिता शूल्क वडा स्तरिय उपभोक्ता संस्थालाई (
सहभागिताका नाममा) १५ देखि ३० प्रतिशत