सबैले अाफ्नो अाफ्नो लागि गर्ने हो
त्यसैले तिमी पनि अाफ्नै लागि गर तर
अाफ्नो लागि गर्दै गर्दा यो देश पनि त अाफ्नै हो नि,
तिमीले देशका लागि चै के गर्यौ त????
एऊटा सुन्दर मन ति हजार सुन्दर अनुहार भन्दा राम्रो हुन्छ त्यसैले जिन्दगीमा यस्तो मान्छे रोज्नुहोस जस्को मन अनुहार भन्दा सुन्दर होस,,,
#शुभबिहानी 🙏❣🌹
#शुभ_प्रभात 🙏❣🌹
#शुभदिनको_कामना 🙏❣🌹
"तपाईको जिन्दगी कुनै चलचित्र हैन , कोहि पनि आउदैन बचाउन , लडेपछी आफै उठ्न सिक्नुहोस अनि हिरो बन्नुस आफ्नै जिन्दगीको"
#शुभबिहानी ☕️☕️
#शुभदिनको_कामना 🙏🙏