नेपाल वायुसेवा निगमको वर्तमान अवस्था हेर्दा निजीकरणको विकल्पलाई गम्भीरतापूर्वक अघि बढाउनुपर्ने देखिन्छ। वायुसेवा सञ्चालन अत्यन्त प्रतिस्पर्धात्मक र व्यावसायिक दक्षता आवश्यक पर्ने व्यवसाय हो। नेपालको परिवेशमा सरकारी कम्पनिबाट यस्तो काम कठिन छ।
स्वास्थ्य मन्त्रालयले आमालाई कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने ऐन छलफलको लागि संसदीय समितीमा जाने तयारीमा रहेको छ। 😮 #News
@therivee@roshansibakoti Why should the judiciary be anti-govt all the time?.
Is the Nepali judiciary a communist party wing?
We all Gen Z know that the Judges used to go straight to the UML party headquarters after taking oath of office. Is this a North Korea? Some Judges are corrupt to the core
@grpokharel न्यायपालिका बदनाम छ। डनहरु त न्यायपालिकामा छन। कर्मचारी, केहि मिडिया र न्यायधिशहरु पनि जेनजी को आक्रोशमा परेका थिए तर तिनले केहि पनि सिकेका छैनन भने फेरी बिद्रोह हुन्छ।
युवा पुस्ता अब जागी सके।
शेरबहादुर देउवाका लागि ‘ग्रेसफूल एक्जिट’का लागि सम्भवत अन्तिम र सुवर्ण मौका हो– महाधिवेशन। महाधिवेशन उद्घाटनमा उपस्थित हुने, मनका कुरा अभिव्यक्त गर्ने। र, महाधिवेशन क्लोजिङमा पनि पुग्ने र नयाँ कार्यसमितिलाई बधाई दिने, लोकतन्त्र जिन्दावाद भन्ने। यो मौका देउवाले सदुपयोग गरुन्।