ढुङ्गा,गिटि,बालुवा बेचेर भारतसंगकाे ब्यापार घाटा घटाउने बुद्धि फुरेछ। उत्पादन गरेर निर्यात गर्ने सानाे मात्रै याेजना पेश भए स-सम्मान तिम्राे महिमा गाउला तर भएकाे श्राेत साधन बेचेर फाईदा लिने बुद्धिलाई धिक्कार्नु बाहेक कुनै ठाउँ छ र???
#लम्पसारवाद!
देश राेदन, क्रन्दन, पिडा र ब्यथामा राेईरहेकाे छ। एकजना जाेकर दिनदिनै जसा��� बेमाैसमी प्रहसन गर्याछ बस्याछ। अर्थ न ब्यर्थकाे गाेबिन्द गाई, टाउकाकाे अाैषधी नाईटाेमा लगाई।
पत्रकार महासंघकाे निर्बाचनकाे परिणाम संगै जबरजस्त एउटा सकरात्मक संदेश प्रबाह भएकाे छ कि "एउटा निर्बाचन जित्दैमा काेहि बादशाह बन्दैन, यदि बादशाह बन्न खाेज्छ भने घाेडाबाट पछारिन्छ।"
ज्यालादारी मजदुर जाे लकडाउनसंगै दैनिक जिबिकाकाे लागि समश्या पैदा भएका छन् र टाढा टाढा सम्म पैदल हिडेर अाफ्नाे घर हिडेका छन् । तिनिहरुका निम्ति कम्तिमा घर सम्म पुग्ने बाताबरण त बनाउनु पर्ने हाे तर............