हाम्रो आफ्नै सानो संसार,
माया, विश्वासको सुन्दर आधार।
हाँसोले भरिएको हरेक बिहान,
खुसीले सजियो जीवनको जहान।
सुख आयो भने सँगै रमाऔँ,
दुःख आयो भने हात समाऔँ।
मनमा कहिल्यै दूरी नहोस्,
आपसी सम्मान सधैं रहोस्।
साना–साना सपना सँगाल्दै,
मेहनतका बाटोमा अघि बढ्दै
"जब खल्ती रित्तो हुन्छ,
धेरैको व्यवहार पनि रित्तिँदो रहेछ।
हिजोसम्म साथ दिनेहरू आज नजर चोर्न थाल्छन्।
त्यतिबेला थाहा हुन्छ—
धनको अभावभन्दा ठूलो पीडा, आफ्नैबाट पाइने उपेक्षा रहेछ। 😔🥀
एउटा केपी शर्मा ओली जस्तो व्यक्ती जेल जादा सिङ्गो पार्टी सति जान तयार छ । तर सुध्रिन तयार छैन। अझै पनि कती के कति देख्नु पर्ने हो । भ्रष्टाचारीको नाइके बताउँने झाँक्री पुगिन सडकमा हे दैव स्वार्थको राजनिति कहिले सम्म हो । नेता कानुन भन्दा माथि हो र महोदय ।
Only the workers who are raised by the money earned through misdeeds and corruption can raise slogans in support of the corrupt, otherwise they cannot.
कार्यकर्ता भर्ती केन्द्र बनाइएको सुकुम्बासी आयोग खारेज हुँदा रोइलो गर्नु कुनै तुक छैन। भुमिहीनसम्म पुग्न नसक्ने तर राज्यको ढुकुटी दोहन गर्ने अखडाहरु भत्किनु पर्छ।आयोग खारेज गरेर उम्किने छुट छैन।विपीले जस्तै समस्या पहिचान गरेर तत्काल समाधान गरी अर्को ईतिहास रच्न सरकार नचुकोस् ।
@ThapajiSurya ठण्डा दिमागले सोच्नुस! दुई तिहाईको नजिकको सरकार चलाउन नसकेर भुइँमा पुग्नुपर्ने कारण ?? तपाई जस्ता सल्लाहकार, ओलिको घमण्ड, कुरामात्रै ठुल्ठुला गर्ने काम सुको नगर्ने? भुक्ने कुकुरले टोक्दैन भन्ने कुरा यो सरकारले प्रमाणित गर्यो नि सुर्य जि copy
काग आफ्नो भाषा बोल्दछ त्यसैले उ स्वतन्त्र छ।तर, सुगा अर्कोको भाषा बोल्दछ त्यसैले उ जीवनभर पिँजडामा आफ्नो भाषा, आफ्ना विचार र आफुले आफैले बिश्वाश गर्न सिक्नुहोस।
रवि लामिछानेसग नेपाल फर्किने एउटा प्लेन टिकट किन्ने हैसियत थिएन अाज समाजसेवाको पसल थापेर ९० करोडको टेलिभिजन मालिक भएर मन्त्रीलाई थर्काउने हैसियतको भैसकेछ त्यो ९० करोडको सम्पत्ति बैक धितो राखेर चिनबाट १०००० अक्सिजन सिल्डर ल्याए भैगो नि त्यो टेलिभिजन जनताकै रगत पसिनाको कमाइ त हो।