@RoshniTiwari10 कालो कोट लगाउने हरूले सत्यलाई असत्य बनाई दिन्छ के सत्यको जित हुन्छ भन्नु हजूर सत्य युगमा सेतो भगबान र कली युगमा कलो भगबान लाई पुजा गर्नु भनेर लेखेको छ भगबत गितामा साचो कुरा रहेछ हजूर ।
हिरो बनाई दिनु भनेर धेरै केटी डाईरेक्टरलाई परपोज गरे सबैले भिलेन नै बनाई दिए हिरोनी हिरो छैन भनेर सुटिङ्गमा बोलाउछन कहीलेत सुटिङ्गमा नै धुलाई खाईन्छ...