न नयाँ लुगा लाइयो
न टिको लाइयो
न पिङ खेलियो
न तास खेलियो
न कतै घुम्न गैयो
न कुनै पुस्तक नै पढियो
यसपाली को दशै यस्तै भो
फेरि पनि मेरो केही गुनासो छैन...😅
नबोल्दा माया कम बोल्दैमा माया धेरै हुन्छ भनेर काहाँ लेखेको छ माया त आफै हुन्छ त्यो पनि कति हुन्छ थाहाँ हुदैन न पत्याए आउने आश नहुँदा पनि वर्षों कुरेर बसेकी एक आमालाई सोध।।