आज बिहीबार, भगवान विष्णुले हामी सबैको कल्याण गरून् 🙏
Iconic statue of the Sleeping Lord Vishnu at Budhanilkantha Temple in Kathmandu, Nepal 📍
Photo: Rajesh Dhungana
#templesofnepal#visitnepal#nonextquestion
डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पानी र चाउचाउ बेचेर आफ्नो परिवारको जीविकोपार्जन गर्दै आएको एक गरिब परिवारले वर्षौंको पसिनाले जोडेको टेम्पो भिरबाट फालिदिएका छन्।
सामान झारेर लैजान्छु भन्दै हात जोडेर बिन्ती गर्दा पनि नसुनी टेम्पोलाई जबरजस्ती धकेलेर भिरबाट खसालिएको हो।
उनको परिवारको मुख्य जीविकोपार्जनको आधार रहेको उक्त टेम्पो भिरबाट खसालिएपछि अहिले उक्त परिवार न्यायको खोजीमा छ्न। #news #sadstory @ShahBalen@NepalPoliceHQ@MoYLE_Nepal@RONBupdates@Sudanhaminepal
आज आइतबार, भगवान श्री आनन्द भैरवको आशीर्वादले हामी सबैको दिन मंगलमय होस्। 🙏
Statue of Lord Ananda Bhairav in Gyaneshwor, Kathmandu, Nepal 📍
Photo: subhash_man_sangat
#templesofnepal#visitnepal#nonextquestion
रोल्पामा भीम खत्रीले१०वर्षको खगेन्द्र बिकलाई घरभित्र आएको भनेर मर्नेगरि कुटपिट गरेछन्!
यस्ता अपराध र अपराधीलाई सामान्य घटनाको रूपमा हेर्दा झँन एकपछि अर्को दलितमाथि आक्रमण भैराछन।
सांसद खगेन्द्र सुनारको बोल्ने तरिका कडा भएहोला तर दलितमाथिको आक्रमणलाई त्यस्तै किसिमले हेर्न जरुरी छ।