FIFA World Cup Craze: More than 2.3 Crore World cup tickets were demanded by Fans to watch different world cup matches. Most of them were for Argentina's matches.
भुकम्प पछि ४० भन्दा बढी जिल्लामा हजारौ ठाउँ घुम्दाको र पुनर्निर्माणको क्रममा भोगेको अनुभव ।
२०१५ को भुकम्प धेरै पहिलेको कुरा हैन, तर धेरैले बिर्सीसके, टोल टोलमा प्राकृतिक बिपदको लागि खुल्ला ठाउँ तथा emergency rescue team स्थायी रुपमा २४ घन्टा उपलब्ध हुन जरुरी छ ।